IIMS College

ISMT

HUB Education

'हो म बार्सिलोनामा आत्तिसके'

  • बुधबार, २७ कार्तिक, २०७६
  • 3 weeks ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी इभान राकिटिकले यतिबेला आफु निकै पिडामा रहेको बताएका छन् । सन् २०१४ मा सेभियाबाट बार्सिलोनामा आउँदा आफु निकै उत्साहित रहेको थिए ।

 

सन् २०१८ सम्म उनी पहिलो रोजाइको खेलाडी समेत बने । तर, एकाएक उनको भुमिकामा प्रशिक्षक अरनेष्टो भलभरडे भिलेन बनेका छन् । बार्सिलोनाको यस सिजनको खेल खासै सन्तुलित रहेको छैन ।

 

तर, उनले राकिटिकलाई पहिलो रोजाइमा पनि राखेका छैनन् । नयाँ खेलाडीहरुमाथि उनले विश्वास देखाएका छन् भने राकिटिकलाई बेन्चमा नै सिमित बनाएका छन् । 

 

बार्सिलोनाका स्टार खेलाडी इभान राकिटिकले आउने जनवरीमा क्लब छोड्ने निर्णय गरिसकेका छन् । तर, बाँकी रहेको समय बार्सिलोनाको बेन्चमा काट्नु पर्दा आफु आत्तिकएको उनले बताएका छन् । 

 

क्लबमा उनलाई प्रष्ट भुमिका र खेल्ने समय नदिएपछि उनले क्लब छोड्ने निर्णय गरेका हुन् ।

 

आर्थर मेलो, फ्रांक डि जोङ, सर्जियो बुसकेटले मौका पाएपछि उनले खेल्ने समयमा कमी आएको हो । 

 

उनले बेन्चमा बस्नुभन्दा बार्सिलोना छोड्नु बेश भएको बताइसकेका छन् । 

 

बार्सिलोनालाई बितेका दिनमा उपाधि जिताउन प्रमुख भुमिका खेलेका उनीबाट बल खोसिएको र आफु उक्त कुराको लायक नभएको उनले बताएका छन् । 

 

उनलाई म्यानचेस्टर युनाइटेड र युभेन्ट्सले अनुबन्ध चाहेको मिडिया रिपोर्टमा उल्लेख छ । 


थप समाचार

कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

  • 3 hours ago
कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

एजेन्सी । पुरुषहरुको कपाल झर्नुको अर्को कारण वंशाणुगत कारण पनि भएको मानिन्छ ।

सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

  • 3 hours ago
सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

काठमाडौँ । बिहीबार र शुक्रबार पौडीबाट दुई स्वर्ण जितेकी गौरिका सिंहले शनिबार रजत पदक जितेकी छन् ।

मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

  • 3 hours ago
मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।