सफल जीवनः जब ज्याक मा ३० ठाउँमा अस्विकृत भए

सेप्टेम्बर १०, १९६४० मा जन्मेका मा युँ व्यावसायिक रूपमा ज्याक मा को नामबाट प्रसिद्ध, एक चिनियाँ व्यवसायी तथा अलिबाबा समूहको सस्थापक तथा कार्यकारी अध्यक्ष हुन् । उनी फोर्ब्स को आवरणमा आउने पहिलो मुख्य भूमिका चिनियाँ उद्यमी हुन् ।

 

मा को जन्म चीनको झेजियांग प्रान्तको हांग्जोमा भएको थियो । उनले सानै उमेर देखि अंग्रेजी भाषाको अध्ययन शुरू गरेका थिए  भने आफ्नो दैनिक जीवनमा उनको घर नजिकैको होटलको अंग्रेजी भाषा वक्तासँग अभ्यास गर्ने गर्दथे । माले आफ्नो अंग्रेजीलाई राम्रो बनाउनको लागी उनीहरूलाई शहरमा निःशुल्क भ्रमण गराउने गर्दथे । उनले यस्तो नौ वर्षसम्म गरे ।

 

उनले एकजना विदेश मित्रसँग कलम मित्रता गासेँ । उनका साथीले माको चिनियाँ नाम उच्चारण गर्न धेरै गाह्रो भएकोले उनको उपनाम ‘ज्याक’ राखि दिए । 

 

पछि आफ्नो युवा अवस्थामामा, उनी चिनियाँ विश्वविद्यालयको प्रवेश परीक्षामा तीन पटकसम्म असफल भए । तर, अन्तत माले हांगझोउ शिक्षकको इन्टिच्युटमा भर्ना भए र उनी सन् १९८८ मा अंग्रेजी विषयमा स्नातक उत्तीर्ण गर्न सफल भए ।

 

स्नातक शिक्षा पश्चात उनले ३० वटा विभिन्न रोजगारीमा उनले आवेदन भरे र सबैमा उनीलाई अस्विकृत भए। चौतर्फी अस्विकृत भएपछि निराश बनेका माले केही नयाँ गर्ने सोच बनाए ।

 

सन् १९९४ मा मा ले इन्टरनेटको बारेमा सुनेका थिए, उनी आफ्ना केही साथीहरुका साथ अमेरिका गए । साथीको सहयोगमा उनी इन्टरनेटको बारेमा जानकारी प्राप्त गरे । उनले इन्टरनेटमा पहिलो खोजेको शब्द बियरको बारेमा खोजेका थिए । 

 

उनले विभिन्न देशहरूको बियरको बारेमा जानकारी पाए, तर उनले कुनै पनि जानकारी चीनबाट नभएकोमा अच्चम परेका थिए । यस्तै गरी उनले चीनको बारेमा सामान्य जानकारी समेत खोज्दा केही पनि नभेटाउदा उनी अच्चम परेका थिए । 

 

उ र उसको साथी मिलेर चीनको बारेमा एउटा बेभपेज तयार गरे ।

 

बेभसाइट तयार गरेको पाँच घण्टा भित्र उनले कुनै चिनियाँ व्यक्तिबाट उनको बारेमा जान्ने इच्छा सहितको इमेल प्राप्त गरेका थिए । यस बेला उनले इन्टरनेटमा गर्ने ठूलो स्थान रहेको महशुस गरेका थिए । सन् १९९५ अप्रिलमा मा, उनको श्रीमती तथा एक जना साथीले युएसडि २०,००० जम्मा गरेर एउटा इन्टरनेट कम्पनीको थालनी गरेका थिए । 

 

उक्त कम्पनीले कम्पनीकोहरूको बेभसाइट तयार गर्ने काम गर्दथ्यो । उनले उक्त कम्पनीको नाम चाइना एलो पेजेज राखेका थिए । 

 

तीन वर्ष भित्र उनको कम्पनीले ५,०००,००० चिनियाँ युआन जुन युएसडि ८००,००० बराबरको कमाई गरेको थियो ।

 

उनी ज्याक माले अब ४२० बिलियन अमेरिकी डलर बराबरको अलीबाबा कम्पनी छोड्ने निर्णय गरेका छन् । उनले कम्पनीलाई नयाँ सोच भएको मानिस चाहिएको र आफ्नो कम्पनीलाई अर्को उचाइमा लैजाने मानिसहरु आफ्नो कम्पनीमा रहेको बताएका छन् । 

 

साथीहरुसँग पैसा सापट लिएर गरेको उनको यो कम्पनीले आज विश्भर अर्वौको कारोबार गर्दै आइराखेको छ ।  


थप समाचार

लिभरपुलमा समिति गठन गर्न नसकी फर्कियो एनआरएन यूके

  • 15 minutes ago
लिभरपुलमा समिति गठन गर्न नसकी फर्कियो एनआरएन यूके

लण्डन । एनआरएन यूकेअन्तर्गत क्षेत्रीय समिति गठनका लागि भन्दै लिभरपुल पुगेको टोली समिति गठन गर्न नसकी फर्किएको छ । नर्थ वेस्ट कमिटि गठनको लागि भन्दै आइतबार लिभरपुलमा गरिएको भेलामा समिति गठनको वातावरण ब

कवि मुक्तान थेवाको कवितासंग्रह ‘अखण्ड आलाप’माथि बहस

  • 11 hours ago
कवि मुक्तान थेवाको कवितासंग्रह ‘अखण्ड आलाप’माथि बहस

चितवन । प्रगतिशील लेखक संघ चितवनले आयोजना गरेको कार्यक्रममा सामाजिक एवम् राजनीतिक परिवर्तनका लागि साहित्यमार्फत कलम चलाउँदै आएका कवि मुक्तान थेवाको कवितासंग्रह ‘अखण्ड आलाप’माथि शनिबार भरतपुरमा बहस गरि

कोलकातामा नेपाल भवन बनाउन सरकारसँग आग्रह

  • 11 hours ago
कोलकातामा नेपाल भवन बनाउन सरकारसँग आग्रह

काठमाडौँ । भारत पश्चिम बङ्गालस्थित कोलकातामा नेपाल भवन बनाउन पहल भएको छ । कोलकातावासी नेपालीहरुले महेशतला नगरपालिका–२३, विवेकानन्द पार्क रोड नेर ११ कठ्ठा जग्गा लिइसकेका छन् ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बच्चाको कान सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्

बच्चाको कान सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्

सानो बच्चाको कान सफा गर्दाको समयमा केयौ कुराहरुलाई ध्यानमा राख्नु आवश्यक हुन्छ । बच्चाहरुको कान सफा गर्नको लागि क्यू टिप्सको प्रयोग नगर्नुहोस् ।

विचित्र विश्व

‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

अंग्रेजीको १९ औ लेटर ‘एस’ । किताबी ज्ञान बाहेक व्यवहारिक ज्ञानमा पनि ‘एस’ लेटरको महत्व रहेको बताइन्छ । ‘एस’ बाट नाम सूरु हुने मानिसहरु एकदमै मेहनती हुन्छन् । यिनीहरु कुरा गर्न यति सिपालु हुन्छन् कि जोकाहीलाई सजिलै आकर्षित गर्न सक्छन् ।