ISMT

HUB Education

अभिनेत्रीहरुको युट्युव मोह– ज्याकलिन फर्नान्डेजले पनि पर्सनल युट्युव च्यानल खोल्दै !

Education Park

 

Kathmandu Trade Show

 

काठमाडौं । पछिल्लो समय अभिनेत्रीहरुले पनि पर्सनल युट्युव च्यानल खोल्न थालेका छन् । केही समय अघि मात्रै बलिउड अभिनेत्री आलिया भट्टले आफ्नै पर्सनल युट्युब च्यानल खोलेकी छन्, जहाँ उनले भ्लग बनाएर अपलोड गरेकी छन् । उनले आफ्नो घरको विभिन्न क्रियाकलापलाई भ्लगमा समावेश गरेकी छन् ।

 

यता अभिनेत्री प्रियंका कार्कीले पनि आफ्नै पर्सनल युट्युव च्यानल खोलिसकेकी छन् । उनले लेस्बियनको कथामा सर्ट फिल्म बनाएर अपलोड गरेकी छन् । भिडियोमा अर्की अभिनेत्री श्रृष्टि श्रेष्ठ र प्रियंका आफै फिचर्ड छन् । 

 

अब बलिउडकी अर्की चर्चित अभिनेत्री ज्याकलिन फर्नान्डेजले पनि आफ्नै युट्युव च्यान खोल्ने भएकी छन् । उनी सोसल मिडियामा सबै भन्दा बढी सक्रिय रहने अभिनेत्रीको पहिलो नम्बरमै पर्छिन् । उनलाई इन्टाग्राममा तीन करोड भन्दा बढी फलोअर रहेका छन् । ट्वीटर अकाउन्टमा उनको फलोअरहरु १.५ करोड रहेका छन् ।

 

अब चाँडैले ज्याकलिनले पनि पर्सनल युट्युव च्यानल खोल्ने तयारी गर्दैछन् । सबैमा सकारात्मकता फैलियोस भन्ने उदेश्यका साथ युट्युव च्यान खोल्न लागेकी उनको दाबी छ । उनले आफ्नो च्यानल मार्फत एक कुशल अभिनेत्री बन्नका लागि के–के गर्नुपर्छ ? भन्ने कुरा प्रस्तुत गर्नेछन् । 

 

आफूले करियरमा सिकेकी कुरालाई आफ्नो युट्युव मार्फत दर्शकहरुलाई जानकारी गराउने बताएकी छन् । उनले हरेक आफ्नो भिडियोमा बिहानदेखि बेलुकासम्मको भ्लग भिडियोमा समावेश गर्ने भएकी छन् ।

साथै उनले आफ्नो भिडियोमा ब्युटी टिप्स पनि प्रस्तुत गर्नेछन् । जहाँ, फेशन सेन्स, आफ्नो फिटनेस, ट्रावल लगाएत समावेश गर्नेछन् । 

 

वर्क फ्रन्टको कुरा गर्नुपर्दा अभिनेत्री ज्याकलिन चाँडै फिल्म ‘ड्राइभ’मा अभिनेता सुसान्त सिंह राजपुतसँग देखिदैछन् । यो फिल्म यसै वर्ष रिलिज हुनेछ, तर अहिलेसम्म यो फिल्मको पोष्टर समेत रिलिज गरिएको छैन । 

 


थप समाचार

बलिउड १०० करोड क्लब : कति छन् यो वर्ष पार गर्ने फिल्महरु ?

  • 8 minutes ago
बलिउड १०० करोड क्लब : कति छन् यो वर्ष पार गर्ने फिल्महरु ?

एजेन्सी । बलिउडमा फिल्मको वर्षा नै हुन्छ । यसमा कुनै फिल्मले आक्रामक व्यापार गर्छ भने, कुनै फिल्मले लगानि समेत उठाउन सक्दैन । बलिउडले दर्शकको साथ एकदमै पाउँछ भने, भारतमा मात्र नभई अन्य देशहरुमा पनि मन

पोखरीमा डुब्दा एकको ज्यान गयो

  • 47 minutes ago
पोखरीमा डुब्दा एकको ज्यान गयो

दाङ । दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । सिँचाइका लागि घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा निर्माण गरिएको पोखरीमा डुबेर सोही ठाउँका ५० वर्षीय देउचन रोकाको मृत्यु भएको हो ।

गण्डकी प्रदेश सरकारद्वारा एक करोड अनुदान

  • 1 hour ago
गण्डकी प्रदेश सरकारद्वारा एक करोड अनुदान

तनहुँ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयले दूध चिस्यान केन्द्रको साझेदारीमा लगानी गर्न रु एक करोडको बजेट व्यवस्था गरेको छ । प्रदेशभित्रका दश वटा दूध चिस्यान केन्द्रलाई



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

एजेन्सी । केही यस्ता खाने कुराहरु हुन्छन् जसले महिलाभन्दा पुरुषहरुलाई धेरै नोक्सान गर्ने काम गर्छन् । यस्ता भोजनका कारण धेरै हर्मोनल समस्या, कमजोरी लगायत अन्य विमारीको कारण समेत बन्न सक्छन् । केही यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ ।

विचित्र विश्व

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

एजेन्सी । भारतको छत्तिसगढ राज्यमा बिजुलीको बिल नतिरेमा धमाधम कनेक्शन काटिँदै छ । यसका साथै शहरको पावर हाउस सडकमा पवन कुमारको कपडा पसल रहेको छ । उनलाई करीब एक लाख रुपैयाको बिल आएको थियो ।