अनिल अम्बानीका कारण धन्नै जेल गएका थिए मुकेश अम्बानी

एजेन्सी । १० वर्ष अगाडि अनिल अम्बानीले आफ्ना दाजु मुकेश अम्बानीविरुद्ध १० करोडको मानहानी मुद्धा दर्ता गरएका थिए ।

 

मुकेश अम्बानीले न्युर्योक टाइम्सलाई दिएको एक अन्तर्वार्तामा अनिलले आफुमाथि जासुसी गरेको आरोप थिए । उक्त अन्तर्वातापछि अनिलले मुकेशविरुद्ध मानहानीको मुद्धा हालेका थिए । 

 

तर, समय सधै एकनासको रहेन । आज मुकेश अम्बानी एसियाकै धनी व्यक्ति बन्न सफल भएका छन् भने भाइ अनिल अम्बानी कंगाल हुने तरखरमा रहेका छन् । इरिसकन कम्पनीको बक्यौता रकम तिर्न नसक्ने अवस्था भएपछि जेल जान तयार भइसकेका आफ्ना भाइलाई अन्ततः दाइ मुकेश अम्बानीले मदत गरे र पुरानो बिग्रिएको सम्बन्धको अन्त्य भएको निष्कर्ष निकालियो ।

 

अनिल अम्बानीले एक विज्ञप्ति नै जारी गर्दै मुकेश अम्बानी र भाउजु निता अम्बानीलाई धन्यवाद दिए । उनले कठिन घडीमा आफ्नो परिवार नै अगाडि आएको बताए । पिता धिरुभाइ अम्बानीको मृत्युपछि यी दाजुभाइबीचको सम्बन्ध बिग्रिएर गएको थियो ।

 

तर, भाइ संकटमा आएपछि दाइले भाइको ७.७ करोड डलर ऋण तिरिदिएका थिए । अनिलले यदी उक्त रकम नतिरेको भए तीन महिनाभित्र जेल जाने निश्चित थियो । 

 

मुकेश अम्बानी ५० अर्व डलरका साथ एसियाकै धनी व्यक्तिको सुचीमा रहेका छन् । मुकेश अम्बानीलाई भाइको कर्जा तिर्न कुनै ठुलो कुरा थिएन । उनी लामो समय चुप नै रहे । तर, अन्तिम समयमा उनले मदत गर्दै परिवारभित्रको समस्याबारे गलत टिप्पणी गर्नेलाई मौन रुपमा नै कडा जबाफ दिए । 

 


थप समाचार

समृद्धिकाे लागि साहस र धैर्यकाे खाँचाे : प्रधानमन्त्री ओली

  • 7 minutes ago
समृद्धिकाे लागि साहस र धैर्यकाे खाँचाे : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यको खाँचो रहेको बताएका छन् । प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसर

एनआरएन यूके अध्यक्षमा पुनम गुरुङको उम्मेदवारी घोषणा

  • 8 minutes ago
एनआरएन यूके अध्यक्षमा पुनम गुरुङको उम्मेदवारी घोषणा

आगामी नेतृत्वको एक बलियो दाबेदार मानिएकी वर्तमान कार्यसमितिकी उपाध्यक्ष पुनम गुरुङले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।

करेन्ट लागेर एक जनाको मृत्यु

  • 14 minutes ago
करेन्ट लागेर एक जनाको मृत्यु

गोरखा । बिजुलीको पोलमा काम गर्न जाँदा गोरखाको गण्डकी गाउँपालिका–३ मा करेन्ट लागेर आज एकजनाको ज्यान गएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

एजेन्सी । आज मंगलबारको दिन । मान्यताका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । यस दिनलाई हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ । संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ । मान्यताका अनुसार यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ ।