IIMS College

ISMT

HUB Education

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने युवती जेल चलान

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । पछिल्लो समय अष्ट्रेलिया जाने अधिकांश नेपाली युवाहरुको सपना बनेको छ । कोही सके आफैँ एप्लाई गरेर गएका छन् भने कतिपय डिपेण्डडेण्ड भिषामा भने पनि अष्ट्रेलिया हुइकिएका छन् । 

 

तर, यता नेपालमा भने विदेश पठाइदिन्छु भन्दै ठग्नेहरुको जमात पनि उत्तिकै रहेको छ । एक युवतीले अष्ट्रेलिया पठाइदिन्छु भन्दै ६ लाख ठगी गरेको अरोपमा जेल गएकी छिन् ।  उनी बिरूद्ध २०७२ सालमा बैदेशिक रोजगार न्यायधिकरणमा मुद्दा दायर गरेका थिए । 

 

वसन्ता आचार्यलाई वैदेशिक रोजगार न्यायधिकरणको फैसला गरेपछि उनी १ वर्ष ६ महिना जेल चलान भएकी हुन् । 

 

ठगी गरेर फरार रहेकी उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको थियो ।  काठमाडौंबाट पक्राउ परेकी उनले आफु टिभी तथा युट्युबका काम गर्ने भन्दै ठगेको बताइएको छ । 

 

गुल्मीका हरी थापालाई उनले अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगेकी थिइन् । 

 

न्यायधिकरणले आचार्यलाई ठगी आरोपमा १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो 

 


थप समाचार

क्रिकेटर बन्दै तापसी !

  • 1 minute ago
क्रिकेटर बन्दै तापसी !

अभिनेत्री तापसी पन्नुले भारतीय क्रिकेट टीमको पूर्व कप्तान मिलाती राजको बायोपिक ‘शाबाश मिठू’मा काम गर्नका लागि कम्मर कसेकी छन् । तापसीको यस नयाँ फिल्मको चर्चा खुब भइरहेको छ । यस फिल्मको लागि तापसीले वि

खरले छाएको घरमा आगलागी

  • 6 minutes ago
खरले छाएको घरमा आगलागी

तुलसीपुर । दाङमा खरले छाएको एक घरमा आगलागी भएको छ । आज बिहान सवा १ः०० बजेतिर गढवा गाउँपालिका वडा नं ७ विजयपुर निवासी चुमा थापाको फुसले छाएको एकतले घरमा आगलागी भएको हो ।

चर्चामा दीपिकाको महंगो कालो गाउन !

  • 12 minutes ago
चर्चामा दीपिकाको महंगो कालो गाउन !

अभिनेत्री दीपिका पादुकोण आगामी वर्ष केही ठूलो फिल्मका साथमा सिल्बर स्क्रिन्समा देखिदैछन् । जसमध्ये दीपिकाको श्रीमान अर्थात अभिनेता रणवीर सिंहसँगको फिल्म ‘८३’ पनि हो । दीपिका रणवीर सिंहको जोडीलाई बलिउड



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।