IIMS College

ISMT

HUB Education

विश्वका चर्चित कारगारहरु !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विश्वमा हरेक देशहरुमा कारागार हुने गर्दछ जसमा सजाय पाएका कैदीहरुलाई राख्ने गरिन्छ । विश्वका थुपै्र कारागारहरुका आफ्नै विशेषताहरु हुने गर्दछन् । यसका साथै ती कारागारहरुलाई लिएर रोचक प्रसंगहरु पनि बाहिर आइनैरहन्छन् । यसै सन्दर्भमा विश्वका केही चर्चित कारागारहरुको बारेमा चर्चा गरौँ । 

१. रोबिन आइल्यान्ड 

 

 

दक्षिण अफ्रीकाको राजधानी केपटाउनको समुदै नजिकै रहेको यो जेलमा विश्वचर्चित व्यक्तित्वहरु नेल्सन मन्डेला र कलिमा मोटेलेन्थेलाई यही कारागारमा राखिएको थियो । 

२. टावर अफ लन्डन

 

 

सन् ११०० देखि २० शताब्दीको मध्यसम्म कारागार रहेको यो ठाउँ अहिले भने बेलायतका रानीहरुको हिरा राखिने ठाउँ र पर्यटकीय आकर्षणको रुपमा परिचित छ । तत्कालिन समयमा यस कारागारमा प्रसिद्ध व्यक्तिहरु सर थोमर मोर, किड हेनरी छैटौं र एनी बोलेन लगायत बसेका थिए । 

३. च्याटु डी इफ

 

 

फ्रान्समा रहेको यो कारागारमा सन् १६३४ देखि १९ शताब्दीको अन्त्यसम्म धार्मिक तथा राजनैतिक कैदीहरु राख्ने ठाउँको रुपमा प्रयोगमा ल्याइएको थियो । यो कारागारमा सम्पत्ति भएका धनाढ्य व्यक्तिले छुट्टै पैसा तिरेर राम्रो सुविधा उपभोग गर्न पाउँथे । 

४. एलकेट्रेज 

 

 

अमेरिकामा अवस्थित यो कारागार विश्वकै सबैभन्दा कडा सुरक्षा व्यवस्था र अत्यन्तै कम सुविधा भएको कारागारको रुपमा परिचित छ । यो कारागार चट्टानै चट्टानले बनेको आइल्यान्ड वरिपरि सान्फ्रान्सिस्कोको चिसो पानीले घेरिएको छ । कुनै समय यस कारागारबाट ३६ कैदी भाग्ने प्रयास गरेका थिए तर २३ जना पक्राउ परे ६ जनालाई गोली हानेर मारियो भने २ जना पानीमा डुबेका थिए ।  

 


थप समाचार

सार्क स्थापनाको ३५ औँ वर्ष : १९औँ शिखर सम्मेलन अन्योलमा

  • 9 minutes ago
सार्क स्थापनाको ३५ औँ वर्ष : १९औँ शिखर सम्मेलन अन्योलमा

भीष्मराज ओझा । काठमाडौं । दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको ‘दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन’ (सार्क) विभिन्न

जुनेलो खेती !

  • 18 minutes ago
जुनेलो खेती !

बनेपा । महाभारत गाउँपालिका–६ स्थित बनखु सल्लेनीका किसानले लगाएको जुनेलो खेती । पछिल्लो सयममा जुनेलोको खेती गर्ने क्रम घट्दै गइरहेको छ ।

लोडसेडिङ अन्त्य गरेबापत कुलमान घिसिङलाई दिइयो ‘नाष्ट प्रविधि पुरस्कार’

  • 26 minutes ago
लोडसेडिङ अन्त्य गरेबापत कुलमान घिसिङलाई दिइयो ‘नाष्ट प्रविधि पुरस्कार’

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यस वर्षको ‘नाष्ट प्रविधि पुरस्कार प्रदान गरेको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

समयमै बचौँ है पिनासबाट !

समयमै बचौँ है पिनासबाट !

बदलिँदो सौसममा पिनास हुने सम्भावना बढी रहन्छ । पटक–पटक रुघाखोकी लागिरहने मानिसमा पिनास हुने सम्भावना बढेर जान्छ । धुलो, धुँवा तथा एलर्जीका कारण नाकमा संक्रमनले पनि पिनासको जोखिम बढाउँछ ।

विचित्र विश्व

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।