IIMS College

ISMT

HUB Education

जम्मु काश्मिर घटनाः चीनले दियो भारतलाई कडा जबाफ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । जम्मु–काश्मिरमा आतंकवादी आक्रमण भयो । उक्त आक्रमणमा परी ४१ जना भारतीय सेनाहरुले ज्यान गुमाए । तर, भारतीय मिडियाले चीनलाई बिना कारण उक्त घटनामा मुछेको चिनीयाँ मिडिया ग्लोबल टाइम्सले बताएको छ । 

 

उक्त डरलाग्दो आक्रमणलाई लिएर केही भारतीय समिक्षकहरुले चिनीले आतंकवादीहरुलाई संरक्षण गरेको आरोप लगाएको ग्लोबल टाइम्समा उल्लेख छ । 

 

मसुद अजहर, आतंकवादी संगठन जयस–इ–मोहमम्दका प्रमुख तथा ग्लोबल आतंकवादीलाई चीनले सहयोग गरेको आरोप निराधार भएको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

चीनले भनेको छ,‘आतंवादीहरुविरुद्ध कडा रुपमा उत्रिनुको सट्टा चीन र पाकिस्तानलाई दोषमात्र दिनु  गलत हो । पाकिस्तान आफ्नै समस्यासँग जुधिरहेको छ । अजहरका कारण भारत र चीनबीचको सम्बन्धमा  समस्या पैदा गरिरहेको केही चिनीया विश्लेषकहरुको भनाई पनि रहेको छ ।’ तर, सान्गाई  इन्सीच्युट फर इन्टरनेशनल स्टडिजका एक उच्च अधिकारी लिउ जोङइले भनेका छन्,‘भारतले पहिला आफ्नो समस्यामा ध्यान दिनु जरुरी रहेको छ । के नयाँ दिल्लीले आक्रामक डिप्लोमेसीको प्रयोग गर्न चाहेको हो ? अजहर समस्यालाई राम्रो ढंगबाट पनि सुल्झाउन सकिन्छ ।’

 

‘आतंकवाद समस्या भारतीयका लागि सबैभन्दा ठुलो समस्या बन्दै गइरहेको छ । ठोस प्रमाणबिना भारतले पाकिस्तानलाई आतंकवादीहरुलाई संरक्षण गरेको आरोप लगाएको छ । र चीनले पाकिस्तानलाई सहयोग गरेको अपरिपक्क तर्क पेश गर्दै आइरहेको छ । अरु देशलाई दोष लगाउनुहो सट्टा, विशेषः पाकिस्तान र चीनलाई दोष लगाउनुको सट्टा भारतले आफ्नो आन्तरिक अध्ययनलाई बढी ध्यान दिनु आवश्यक रहेको छ । आतंकवादलाई कसरी नियन्त्रण गर्ने आफ्नो एन्टी–टेरोरिजम नीतिमा अगाडि बढ्नु आवश्यक रहेको छ ।’ ग्लोबल टाइम्समा उल्लेख छ । 

 

ग्लोबल टाइम्सले भनेको छ,‘आतंकवादविरुद्ध चीन र पाकिस्तान भारतका शत्रु होइनन् । भारत र पाकिस्तानको आफ्नै मुद्धाहरु रहेका छन् । तर, आतंकवादविरुद्ध लड्न बेइजिङ र इस्लामाबाद पनि उत्तिकै लागि परेका छन् ।’ 

 


थप समाचार

कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती

  • 12 minutes ago
कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती

एजेन्सी । कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संंंसारभरि १० लाख १६ हजार ३३० जना कोरोना भाइरसबाट सङ्क्रम

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको जिम्मा नलिने, प्रधानमन्त्री मोरिसनद्वारा आफ्नै देश फर्किन सुझाव

  • 15 minutes ago
अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको जिम्मा नलिने, प्रधानमन्त्री मोरिसनद्वारा आफ्नै देश फर्किन सुझाव

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीलाई घर फर्किन सुझाएका छन् । कोरोना भाइरस (कोभिड– १९)को सङ्क्रमणका सम्बन्धमा सरकारको कदमबारे जानकारी दिने उद्देश्यले आयोजना

कोरोना भाइरस नियन्त्रण गर्ने भ्याक्सिन अमेरिकाले बनायो, यसरी गर्नेछ भ्याक्सिनले काम

  • 27 minutes ago
कोरोना भाइरस नियन्त्रण गर्ने भ्याक्सिन अमेरिकाले बनायो, यसरी गर्नेछ  भ्याक्सिनले  काम

एजेन्सी । कोरोना भाइरसका कारण विश्वभर महासंकट चलिरहेको छ । हालसम्म ५० हजारभन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् । त्यस्तै १० लाखभन्दा बढी मानिसहरु यो भाइरसबाट संक्रमित भएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।