राेल्पाकाे गंगादेव गाउँपालिकामा खुल्याे जनता बैंककाे १ सय २२ अाैं शाखा

दाङ । जनता बैंकले देशका विभिन्न स्थानमा १ सय २२ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 

 

शाखा कार्यालयसँगै जनता बैंकले देशका बिभिन्न स्थानमा ४० स्थानमा शाखारहित कार्यालय सञ्चालनमा ल्याएको छ । दुई वटा सिमित बैंकीङ सेवा, दुई वटा एक्स्टेन्सन काउन्टर, ६९ वटा एटिएम सेवा सञ्चालन गरेको बैंकले जनाएको छ ।

 

बैंकको हालसम्म ५९ अर्ब ४२ करोड निक्षप र ५४ अर्ब ८ करोड कर्जा रहेको छ । बैंकले कृषि, ब्यबसाय, उद्योगीलाई लगानी गर्दै आएको बैंक प्रशासनले जनाएको छ । साथै आगामी दिनमा सबै बिश्वास गर्ने पनि बैंकले अपेक्षा गरेको छ । 

 

यसैबीच रोल्पाको गंगादेव गाउँपालिकामा पनि शाखा कार्यालय सञ्चालन गरेको छ । नेपाल सरकारको नीति अनुसार रोल्पाको गंगादेव गाउँपालिकाको सुखाओडारमा शाखा कार्यालयमा सञ्चालनमा ल्याएको हो । यससँगै गंगादेवका स्थानीयहरु बैंकीङ सेवाका लागि सदरमुकाम जानु नपर्ने भएको छ ।


थप समाचार

प्रवेश परीक्षामा सामेल नभएकाले पनि कानून पढ्न पाउने

  • 15 seconds ago
प्रवेश परीक्षामा सामेल नभएकाले पनि कानून पढ्न पाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कानून सङ्कायले प्रवेश परीक्षामा सामेल नभएका पनि कानून तहको स्नातक तह प्रथम वर्षमा पढ्न पाउने व्यवस्था गरेको छ ।

अमेरिकी गोलीकाण्ड, चार जनाको मृत्यु

  • 10 minutes ago
अमेरिकी गोलीकाण्ड, चार जनाको मृत्यु

एबरडीन । अमेरिकाको मेरिल्यान्डस्थित एक औषधि भण्डारगृहमा कार्यरत एक महिलाले आफ्नै सहकर्मी साथीहरुमाथि अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । गोली चलाउने महिलाले पनि आत्महत्या गरेक

छब्बीस वर्षदेखि सडकको सपना, अझै खच्चडकै भर!

  • 17 minutes ago
छब्बीस वर्षदेखि सडकको सपना, अझै खच्चडकै भर!

तेह्रथुम । पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको वसन्तपुर–गुफा सडकखण्ड शिलान्यास भएको छब्बीस वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा नहुँदा त्यस क्षेत्रका बासिन्दा खच्चडकै भर पर्नु परेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

होस् गर्नुहोस् तपाईको यस्तो बानीले नपुसंक बनाउँछ

होस् गर्नुहोस् तपाईको यस्तो बानीले नपुसंक बनाउँछ

पुरुषको धेरै आनीबानीहरु स्पर्म काउन्ट घटाउन जिम्मेबार हुन्छन् । चिकित्सकहरुका अनुसार शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ । अण्डकोश थैलीको तापक्रम बढ्नाले स्पर्म काउन्ट कम हुन सक्छ । यसैगरी स्पर्म काउन्टमा तनावले पनि नकरात्मक असर पार्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।