तपाई अघिल्लो जन्ममा कस्तो हुनुहुन्थ्यो ? यसरी पत्ता लगाउनुहोस्

Education Park

एजेन्सी । दुइचार अक्षरले बनेको राशिमा मानिसको कयौँ राज लुकेको हुन्छ । तपाईको राशिले तपाईको व्यक्तित्व मात्र होइन भविष्य र अघिल्लो जन्मको पनि धेरै कुरा खोल्ने ज्यातिष विज्ञानमा उल्लेख गरिएको छ ।

 

मानिस जति भविष्यको बारेमा जान्न उत्सुक हुन्छन् त्यति नै अघिल्लो जन्मको बारेमा पनि निकै उत्साहित रहन्छन् । अघिल्लो जन्ममा तपाई के हुनुहुन्थ्यो रु मानिस वा जनावर ? म के थिए ? को थिए ? आदि इत्यादि । त्यसो हो भने आनुहोस् राशि अनुसार तपाई अघिल्लो जन्ममा के हुनुहुन्थ्यो ? जान्नुहोस् ।

 

मेष राशि

 

मेष राशिको मानिसहरु अघिल्लो जन्ममा राम्रो नेता थिए । तपाईको राशि अनुसार भन्न सकिन्छ कि तपाई निकै बलियो लिडर हुनुहुन्थ्यो । तपाईले कुनै आर्मीको प्रतिनिधित्व गर्नुभएको थियो । जहाँ तपाईले विजय हासिल पनि गर्नुभएको थियो ।

 

वृष राशि

 

वृष राशि अनुसार तपाई निकै राम्रो टीम प्लेयर हुनुहुन्थ्यो । तपाईले पूर्वजन्ममा केहि विश्व रेर्कड समेत कायम गर्नुभएको थियो ।

 

मिथुन राशि

 

तपाईको राशि अनुसार तपाईको बारेमा निकै रोचक तथ्य बताइएको छ । तपाईको पूर्वजन्ममा जुम्ल्याहा थियो । तपाई कुनै पनि चीजलाई प्राथमिकता दिनु, सही समयमा काम गर्ने जस्ता राम्रो बानीको हुुनुहुन्थ्यो ।

 

कर्कट राशि

कर्कट राशिवाला मानिसहरुले अर्काको ख्याल गर्ने , स्वास्थ्य क्षेत्रमा काम गर्ने जस्ता काम गर्ने गर्थे ।

 

सिंह राशि

 

जुन मानिसको सिंह राशि हुन्छ ती मानिसहरु सच्चा लिडर हुन्थे । उनीहरु एक यस्तो लिडर जसलाई धेरैले फलो गर्न चाहान्छन् । सायद यी राशिका मानिसहरुले देशको लिडर थिए ।

 

कन्या राशि

 

यदि तपाईको राशि कन्या हो भने तपाई कुनै पनि कुरा पूरा गर्न चाहानुहुन्छ । यसको मतलव तपाई पछिल्लो जन्ममा महान् गणितिज्ञ हुनुहुन्थ्यो ।

 

तुला राशि

 

तपाईको राशिले भन्छ कि तपाईको शब्दसँग निकै खेल्न रमाउनुहुन्थ्यो । साथै तपाई मध्यस्थकर्ताको काम गर्नुहुन्थ्यो । त्यसैले यो भनिन्छ कि तपाई निकै ठूलो कवि हुनुहुन्थ्यो ।

 

वृश्चिक राशि

 

यी मानिसहरु धेरै नै संयम र दृढ हुनुहुन्थ्यो । साथै तपाईले जीवनमा निकै वाधाहरुको पार गर्नुभएको थियो ।

 

धनु राशि

 

धनु राशिका मानिसहरु फेशन गर्न निकै रुचाउँथे ।

 

मकर राशि

तपाई बाहिरी दुनियाँको बारेमा निकै दिलचस्प हुने र अधिक प्रेम गर्ने गर्नुहुन्थ्यो । प्रकृतिप्रेमी हुनुहुन्थ्यो ।

 

कुम्भ राशि

कुम्भ राशिका मानिसहरु अघिल्लो जन्ममा स्वतन्त्र विचारधारा र कलाकार रहेको अनुमान लगाइन्छ ।

 

मीन राशि

मीन राशिका मानिसहरु भविष्य देख्न सक्ने अनुमान लगाइन्छ ।


थप समाचार

सरकारलाई विफल पार्न घेराबन्दी गरियाे : मन्त्री जमरकट्टेल

  • 2 hours ago
सरकारलाई विफल पार्न घेराबन्दी गरियाे : मन्त्री जमरकट्टेल

हेँटौडा । प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले अहिले सरकारले गरेका कामको गलत तरिकाले व्याख्या भइरहेको बताएका छन् । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको

असार २६ गतेदेखि भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला सुरू हुने

  • 2 hours ago
असार २६ गतेदेखि  भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला सुरू हुने

काठमाडौं । आउँदो अषाढ २६ देखि २९ गतेसम्म भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला आयोजना हुने भएको छ । शैक्षिक परामर्श संघ नेपालले विगत १२ वर्षदेखि लगातार रुपमा हरेक वर्ष वृहत शैक्षिक मेलाको आयोजन गर

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

  • 2 hours ago
तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।

विचित्र विश्व

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

एजेन्सी । अष्ट्रेलियामा एक पाइथनले गोही निलेको तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अष्ट्रेलियाको दोस्रो ठुलो पाइथनले एउटा सिंगो गोही निलेको तस्बिर भाइरल भएको हो । कायाकेर मार्टिन मुलरले यी तस्बिहरु खिचेका हुन् ।