IIMS College

ISMT

HUB Education

विश्वकै सबैभन्दा मिहिनेती देश जापानबारे १० अनौठा तथ्यहरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विश्वमा जापानको छुट्टै पहिचान रहेको छ । विश्वमा सबैभन्दा मिहिनेती देश जापानलाई मानिन्छ । करीब ६ हजार आठ सय द्विपहरु मिलेर बनेको जापानबारे अनेकौं तथ्यहरु रहेका छन्, जसको तपाइलाई जानकारी नहुन सक्छ । यी नै तथ्यहरुबारे जानकारी लिऔं । 

 

१. जापानमा हरेक वर्ष करीब १५ सय भुकम्प जाने गर्छ । अर्थात औसतमा हरेक दिन ४ पटक । 

 

२. मुसलमानहरुलाई नागरिकता नदिने एकमात्र राष्ट्र जापान रहेको छ । 

 

३. जापानको कुनैपनि विश्वविद्यालयमा अरबी या अन्य इस्लामी भाषाको पढाई हुँदैन । 

 

४. कुकुर पाल्ने व्यक्ति आफ्नो कुकुरलाई घुमाउन लैजाँदा आफ्नो साथमा विशेष झोला राख्ने गर्छन, किनभने ती व्यक्तिले उक्त झोलामा कुकुरको दिशा राख्ने गर्छन् ।

 

५. जापानमा १० वर्षको उमेर सम्म बालकले कुनै परिक्षा दिनुपर्दैन । 

 

६. जापानमा शिक्षक विद्यार्थी मिलेर कक्षाकोठा सफा गर्छन् ।

 

७. जापानको सरदर आयु विश्वमा सबैभन्दा धेरै रहेको छ । सय वर्षभन्दा माथीका व्यक्तिको जनसंख्या ५० हजारभन्दा माथी रहेको छ । 

 

८. जापानमा समयको एकदमै ख्याल गरिन्छ । रेलहरु एकदमै ढिलो भएमा १८ सेकेन्ड ढिलो हुन्छन् । 

 

९. जापानमा यस्तो भवन रहेको छ जसबाट हाइवे निस्कने गर्छ । 

 

१०. कालो बिरालोलाई जापानमा भाग्यशाली मानिन्छ । 

 


थप समाचार

नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

  • 7 hours ago
नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

काठमाडौँ । काठमाडौँको बढी पैदलयात्रुले सडक पार गर्ने चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण चाँडै सम्पन्न हुने भएको छ ।

अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

  • 7 hours ago
अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

काठमाडौँ । नेपाल बार एसोसिएसनले अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल थुनामुक्त गरी शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

अज्ञात समूहद्वारा डोजरमा आगजनी

  • 7 hours ago
अज्ञात समूहद्वारा डोजरमा आगजनी

काठमाडाैँ । अज्ञात समूहले गए राति जिल्लाका आदर्श र सायल गाउँपालिकास्थित दुई वटा डोजरमा आगजनी गरेका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

एजेन्सी । कतारले उत्तर कोरियालाई मदत गरिरहेको छ । विदेशी मुद्रा कमाउने ठुलो जनशक्ति रोटेशनका आधारमा कतारमा काम गरिरहेका छन् । प्रत्येक तीन वर्षमा रोटेशन हुनेगर्छ । विश्वको माहोलदेखि एक्लिएको कोरियाको मुख्य आम्दानीको स्रोत कतार पनि हो ।