गृहपृष्ठ ∕ राजनीति ∕ एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्री हायानबीच भेटवार्ताएमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्री हायानबीच भेटवार्ता नेपालीपत्र शनिबार, २०८० माघ १३ गते, १४:१७ मा प्रकाशित राजनीति काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्।शनिबार दिउँसो बालकोट पुगेर उपमन्त्री हायानले अध्यक्ष ओलीसँग भेटवार्ता गरेकी हुन्।भेटमा उनीहरुबीच दुई देशको सम्बन्धबारे छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।उपमन्त्री हायान नेकपा माओवादी केन्द्रको औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन्। #केपी ओलीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार प्रतिपक्षमा पुगेपछि कांग्रेस बर्बराउन थालेको छः रवि लामिछानेकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप लगाएका छन् । माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने सहमतिकाठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको कोशी प्रदेशसभाबाट विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव पारितकाठमाडौँ । कोशी प्रदेश सभामाको बैठकबाट नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ । ध्वनी वर्तमान सत्ता गठबन्धन छिटै पतन हुन्छ: कांग्रेसकाठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुने बताएका छन् । शुक्रबार सांसद हसिना खानद्वारा शपथ ग्रहणकाठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजितकाठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटलेधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ गुगलको आधिकारिक प्रतिनिधि अब नेपालमा ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ इलाममा सुरुभयो अन्तु पर्यटन महोत्सव ५ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ६ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ७ स्वस्थानी व्रतकथा आजदेखिThe Film Nepal