जापानकी सुन्दर राजकुमारी मासाको

Education Park

हशासी ओवाडाको जेठी छोरी राजकुमारी मासाको इन्टरनेशनल कोर्ट अफ जस्टिसकी पूर्व अध्यक्ष हुन् । मासाकोले राजकुमार नारुहितोसँग पारम्परिक रुपमा बिहे गरेकी थिइन् । उनको बिहे ९ जुन १९९३ मा जापानमा नै भएको थियो । 

 

मसाको र नारुहितोको एउटी सन्तान छिन्– राजकुमारी आइको । राजकुमारी आइको डिसेम्बर १, २००१ म जन्मिएकी हुन् । जापानमा राजकुमार–राजकुमारीबाट पहिलो सन्तानका रुपमा छोरी जन्मनुलाई उति राम्रो रुपमा लिइँदैन । त्यहाँको दरबारिया कानुनअनुसार, अबको राजगद्दी कसरी राजकुमारी आइकोले ग्रहण गर्लिन् भन्ने चासो छ । त्यसो त परिवर्तित समयमा राजकुमारीलाई नै दरबारको सबैभन्दा उच्च पदमा आसिन गराउँदा फरक नपर्ने धारणाहरु पनि आइरहेका छन् ।

 

जापानी कानुनवेत्ताहरु अब राजगद्दीमा राजकुमारीलाई आसिन गराउनुपर्ने आशयसहितको नयाँ योजनामा लागिपरेका छन् । यसो भएको खण्डमा दरबारको गद्दी स्थिर रुपमा एकपछि अर्को पुस्तामा सर्दै जाने उनीहरुको धारणा छ ।

 

यसैगरी, हालै राजकुमारी मासाकोका देवर राजकुमार आकिाशिनो र उनकी राजकुमारी किकोले तिनीहरुको तेस्रो सन्तानका रुपमा राजकुमार हिसाहितोलाई जन्म दिएका छन् । त्यस यता जापानी दरबारमा हाशिहितोलाई नै भावी राजाको रुपमा हेरिँदैछ । 

 

यस्तो अवस्थामा सन् २००० देखि राजकुमारी मासाको भने सर्वसाधारण र मिडियोको नजरबाट हराकी छिन् । केहीको धारणाअनुसार, उनलाई छोरा जन्माउनुपर्ने ठूलो तनावका कारण उनलाई मानसिक समस्याले गाँज्न थालेको छ र उनी शारीरिक रुपमा कमजोर हुन थालेकी छिन् ।

 


थप समाचार

उत्तम सञ्जेल दम्पत्ती प्रहरी नियन्त्रणमा, विमला तामाङमाथि बलात्कार भएकाे आशंका

  • 15 minutes ago
उत्तम सञ्जेल दम्पत्ती प्रहरी नियन्त्रणमा, विमला तामाङमाथि बलात्कार भएकाे आशंका

काठमाडौं । बौद्धस्थित समता अस्पतालमा कार्यरत कर्मचारी विमला तामाङ अस्पताल परिसरमै झुण्डिएको अवस्थामा मृत फेला परेपछि अस्पतालका सञ्चालक उत्तम सञ्जेल पक्राउ परेका छन् ।

कर्णाली नदीमा गाडी खस्दा बेपत्ता हुनेको सङ्ख्या १० पुग्याे

  • 49 minutes ago
कर्णाली नदीमा गाडी खस्दा बेपत्ता हुनेको सङ्ख्या १० पुग्याे

हुम्ला । खार्पुनाथ गाउँपालिका–५ बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकबाट लु१ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खसेर बेपत्ता हुनेको सङ्ख्या १० पुगेको छ ।

लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

  • 57 minutes ago
लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी मागका लागि आवेदन दिने समय थप गरेको छ । आज आयोग पदाधिकारी बैठकले असार १० गतेसम्म आवेदन दिने समय थप गरको हो ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।