IIMS College

ISMT

HUB Education

म्यान्चेस्टर सिटी र पीएसजीलाई च्याम्पियन्स लिगबाट निकाल्नुपर्छः ला लिगा अध्यक्ष

  • बुधबार, ८ जेष्ठ, २०७६
  • 10 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । स्पेनिस घरेलु लिग ला लिगाका अध्यक्ष जाभियर टेबासले इंग्लिस क्लब म्यान्चेस्टर सिटी तथा फ्रान्सेली क्लब पीएसजीलाई च्याम्पियन्स लिगबाट निकाल्नुपर्ने बताएका छन् । यी दुई क्लबले फाइनान्सियल फेयर प्ले रुललाई तोडेको भन्दै उनले प्रतिष्ठित लिगमा स्थान नदिइनुपर्ने तर्क गरेका हुन् । 

 

गत हप्ता युरोपियन फुटबलको सर्वोच्च निकाय (युईएफए)ले सिटीले आर्थिक नियमको पालना नगरेको बारेमा अनुसन्धान भइरहेको बताएको छ । त्यस्तै, पीएसजीले पनि खेलाडी खरिद तथा बिक्री गर्दा आर्थिक नियमभित्र नरहेको आरोप खेप्दै आएको छ । यसैबारेमा टेबासले भने ‘यहाँ यस्ता क्लबहरु पनि छन् जसलाई खेलाडी किन्नको लागि राज्यबाट पैसा आउँछ । यसले अरु क्लबहरुलाई आर्थिक रुपले किनारामा पारेको छ । यसले युरोपियन फुटबलको सन्तुलन नै गुम्न सक्ने अवस्था छ ।’

 

‘यो कुनै उद्योग होइन । त्यस्तै, पछिल्लो समय म्यान्चेस्टर सिटी र पीएसजीको गतिविधि पनि शंकास्पद छ । उनीहरुसँग खर्च गर्नको लागि पर्याप्त पैसा छ । जसले गर्दा उनीहरुसँग प्रतिस्पर्धा गर्न अन्य क्लबलाई पनि पैसा चाहिएको छ ।’

 

टेबास विगत ६ वर्षदेखि ला लिगाको अध्यक्ष पदमा छन् ।

 


थप समाचार

प्रदेश नं २ मा १५९ को परीक्षण, ४६ को रिपोर्ट आउँदै

  • 23 minutes ago
प्रदेश नं २ मा १५९ को परीक्षण, ४६ को रिपोर्ट आउँदै

महोत्तरी । प्रदेश नं २ मा कोरोना भाइरसको स्वाब परीक्षण नमूना जाँच गरिएका १५९ मध्ये ११३ को नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ को रोकथामका लागि भएका प्रयत्नको जानकारी दिँदै प्रदेश नं २ को सामाजिक विकास मन

सुदूरपश्चिमका चिकित्सकका लागि पिपीइ हस्तान्तरण

  • 28 minutes ago
सुदूरपश्चिमका चिकित्सकका लागि पिपीइ हस्तान्तरण

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सुदूूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा कवच (पिपीइ) सेट हस्तान्तरण गरेका छन् ।

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोनसनलाई सघन कक्षबाट वार्डमा सारियो

  • 40 minutes ago
कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोनसनलाई सघन कक्षबाट वार्डमा सारियो

एजेन्सी । । कोरोना भाइरस संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा सुधार आएको छ । उनको स्वास्थ्यमा सुधार आएपछि सघन उपचार कक्ष आइसीयूबाट बाहिर निकालिएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

होसियार ! खाली पेटमा खानुहुँदैन यी खानेकुराहरु

होसियार ! खाली पेटमा खानुहुँदैन यी खानेकुराहरु

एजेन्सी । बिहानै खाली पेटमा चिल्लो र मसलाद्धार खाना तथा अन्य स्वास्थमा असर गर्ने चीजहरु खाँदा मानिसहरुमा एसिडिटिको समस्या बढ्ने गर्दछ । हामी स्वस्थ रहन रहनका लागि समय मिलाएर खानाको सेवन गर्नु अत्यावश्यक हुन्छ । जसले हामीलाई रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्दछ ।

विचित्र विश्व

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

एजेन्सी । विश्वमा कयौँ विचित्र प्रचलन रहेको भेटिन्छ । जुन झट्ट सुन्दा निकै अचम्म लागेपनि ती ठाउँहरुमा उनीहरुको चलिआएको चलन मान्नेपर्ने नियम रहेको हुन्छ ।