Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेललियोनल मेस्सी र बेन्जेमालाई न्युक्यासल युनाइटेडले अनुबन्ध गर्न सक्ने

लियोनल मेस्सी र बेन्जेमालाई न्युक्यासल युनाइटेडले अनुबन्ध गर्न सक्ने


एजेन्सी । हालै सकिएको प्रिमियर लिगमा शिर्ष चारमा स्थान बनाउन सफल न्युक्यासल युनाइटेड नयाँ खेलाडीहरु अनुबन्ध गर्ने तयारी गरिरहेको छ ।

मिडिया रिपोर्टमा अनुसार न्युक्यासलले रियल मड्रिडका स्टार खेलाडी करिम बेन्जेमा र पिएसजीका स्टार खेलाडी लियोनल मेस्सीलाई अनुबन्ध गर्ने प्रयास थालेको बताइएको छ ।

न्युक्यसालले यी दुई खेलाडीलाई अनुबन्ध गर्न बजेट जुटाइरहेको समेत मिरर मिडियाले जनाएको छ ।

बेन्जेमालाई रियलले थप एक वर्षको अफर दिने तयारी गरेता पनि उनले क्लब छोड्ने मनसाय बनाएको बताइएको छ ।

उता पिएसजी छोड्ने पक्का भएसँगै लियोनल मेस्सीलाई धेरै क्लबहरुबाट अफरहरु आएका छन् ।

उनलाई साउदी क्लब अल हिलालबाट सबैभन्दा ठुलो अफर भएको छ ।

तर, उनले युरोपमा नै रहन चाहेको बताइएको छ । यस अवस्थामा न्युक्यासल उनका लागि उपयुक्त क्लब हुन सक्ने अनुमान गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रिय बक्सिङमा सुस्मा र अस्मिता अन्तिम चारमा

काठमाडौँ । लुम्बिनी प्रदेशकी सुस्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा पुगेका

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान

नेपालले महिला एसिया कप क्रिकेट खेल्ने

काठमाडौँ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार

बहराइनसँग नेपाल ३-० ले पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई

आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित निकालेको छ । नेपालले

नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । नेपाले आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस

Techie IT