IIMS College

ISMT

HUB Education

बुबाले चलाएको जीपले किच्दा छोराको मृत्यु

  • आइतबार, ५ साउन, २०७६
  • 5 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–१ मनाङडाँडामा आफ्नै बुबाले चलाएको जीपले किच्दा ७ वर्षीय छोराको मृत्यु भएको छ । शनिबार राति ८ बजेतिर शशिलाल थापाले जीप ब्याक गर्ने क्रममा उनका छोरा सलिनको ज्यान गएको हो ।

 

ग १ ज ७१८१ नम्बरको जिपका चालक शशिलाल हिजो राति जीप पार्किङ गर्न लागेका थिए । तर, उनलाई जीप पछाडि छोरो रहेको पत्तो नपाउँदा यस्तो दुःखद दुर्घटना निम्तिएको हो ।

 

उनको जिप बागलुङ बजारबाट यात्रु तथा सामान ओसारपोसार गर्ने काममा प्रयोग हुने गर्दछ । प्रहरीका अनुसार राति घर नजिकै पार्किङ गरेर राख्ने क्रममा एक्कासी सलिनलाई किच्न पुगेको हो ।


थप समाचार

वर्षाले नौ करोडका इँटा नष्ट

  • 9 seconds ago
वर्षाले नौ करोडका इँटा नष्ट

भक्तपुर । लगातार दुई दिन परेको वर्षाले भक्तपुरका ६२ इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन् । लगातार २४ घण्टा परेको वर्षाका कारण यहाँका इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिए

यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ

  • 1 minute ago
यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ

एजेन्सी । आजभोलि धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन् । ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ । यो समस्या विभिन्न कारणले देखा पर्छ ।

ग्रीसका आप्रवासी शरणार्थीको माग

  • 5 minutes ago
ग्रीसका आप्रवासी शरणार्थीको माग

एजेन्सी । ग्रीसमा रहेको एक आप्रवासी शरणार्थीको शिविरमा अत्यधिक भीड भएको भन्दै उनीहरुले राम्रो बासस्थान र खानाको माग गरेका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ

यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ

एजेन्सी । आजभोलि धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन् । ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ । यो समस्या विभिन्न कारणले देखा पर्छ ।

विचित्र विश्व

आफ्नै मृत्युको नाटक गर्दै १४ करोड बीमा रकम ठग्न खोजेपछि...

आफ्नै मृत्युको नाटक गर्दै १४ करोड बीमा रकम ठग्न खोजेपछि...

एजेन्सी । बेलायतमा एक पाकिस्तानी व्यक्तिले आफ्नो मृत्युको नाटक गर्दै बीमा कम्पनीबाट करोडौं मूल्य ठग्ने प्रयास गरेपछि ती व्यक्ति पक्राउ परेका छन् ।