युवा नेता गगन थापाको उपस्थितिमा बाल गृहको सहयोगार्थ सिड्नीमा कार्यक्रम

Education Park

सिड्नी । नेपाली कांग्रेसका युवा नेता एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापा अस्ट्रेलिया आयोजना हुने एक च्यारिटी कार्यक्रममा सहभागि हुन सिड्नी आउने भएका छन् ।

 

यही जनवरी १२ शनिवार हर्षभिलको माराना अडीटोरियममा हुने च्यारीटी डिनरमा नेता गगन थापा सहभागि हुन लागेका हुन् । काठमाण्डौ युथ अस्ट्रेलियाको आयोजनामा परोपकारी संस्था जीवन उत्थानको सहयोगार्थ सिड्नीमा च्यारीटी अर्थ संकलन कार्यक्रम हुन लागेको हो ।

 

माईती नेपालकी संस्थापक, सिएनएन हिरो तथा तिन नम्बर प्रदेश प्रमुख अनुराधा कोइराला पनि सहभागी हुने पूर्व निर्धारित कार्यक्रम भएपनि कोइरालाको स्वास्थ्यमा समश्या भएपछि भ्रमण स्थगित भएको जीवन उत्थानका अध्यक्ष पासङ शेर्पाले नेपालीपत्रलाई बताए ।

 

कार्यक्रममा माइती नेपालका अध्यक्ष विश्वराम खड्का पनि सहभागि हुने बताईएको छ । 

 

जीवन उत्थानले ललितपुरको फर्पिङमा ४२ जना सुविधा विहिन बालबालिकको सहयोगार्थ बाल गृह संचालन गर्दै आएको छ । उक्त गृहमा ३ देखि १७ बर्ष उमेराका ३७ जना बालबालिकाहरुले आस्रय पाईरहेका छन् । 

 

कार्यक्रममा सहभागिताका लागि ९९ डलर शुल्क तोकिएको छ । 


थप समाचार

आज लर्डस्मा इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै

  • 4 minutes ago
आज लर्डस्मा इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत आज इंग्ल्याण्ड अष्ट्रेलियाबीच खेल हुँदैछ । नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे लर्डस् क्रिकेट मैदानमा यी दुई राष्ट्रहरु भिड्न लागेका हुन् । यी दुई राष्ट्रले समूह चरणमा

भूमाफियाकाे चलखेलले राेक्याे महत्वाकांक्षी हनुमन्ते करिडाेर निर्माणकार्य

  • 7 minutes ago
भूमाफियाकाे चलखेलले राेक्याे महत्वाकांक्षी हनुमन्ते करिडाेर निर्माणकार्य

भक्तपुर । विकासमा भक्तपुरको भाग्यको रूपमा लिइएको महत्वाकांक्षी योजना भक्तपुरको ‘हनुमन्ते करिडोर निर्माण’ बीचमै रोकिएको छ ।

के यो तेस्रो विश्वयुद्धको संकेत हो ?

  • 15 minutes ago
के यो तेस्रो विश्वयुद्धको संकेत हो ?

के यो तेस्रो विश्वयुद्धको घण्टी हो ? इरानसँग अमेरिकाको एकपछि अर्को घटनाले दुश्मनी निम्त्याइरहेको छ भने युद्धको घण्टी पनि बज्न थालेको विश्लेषकहरुले बताएका छन् । इरानको डिफेंस नेटवर्कमा साइबर अट्याक गरे



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।