जेरोमी बोइटङ किन म्यान्चेस्टर युनाइटेड र पीएसजी गएनन् ?

  • बुधबार, २७ भदौ, २०७५
  • 2 months ago
  • खेल

काठमाडौं । जर्मन क्लब बार्यन म्युनिखका डिफेन्डर जेरोमी बोइटङले आफू किन इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड र फ्रान्सेली क्लब पीएसजी नआएको भन्नेबारेमा प्रश्ट पारेका छन् । 

 

जर्मन मिडिया बिल्डसँग कुरा गर्दै ३० वर्षीय बोइटङले आफू बार्यनमै अर्को चुनौतिको सामना गर्न तयार रहेको कारण अन्यत्र नगएको बताएका हुन् । कुराकानीको क्रममा बोइटङले भने ‘मलाई पीएसजी र म्यान्चेस्टर युनाइटेडबाट आफर आएको थियो तर मलाई बार्यनमै चुनौतीको सामना गर्न मन लाग्यो ।’

उनले थपे ‘म बार्यनमा निकै खुसी छु । यो विश्वको ठूलो मध्येको एक क्लब हो ।’

 

यसभन्दा अघि इंग्लिस क्लब म्यान्चेस्टर सिटीबाट पनि खेलिसकेका बोइटङलाई म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे मउरिन्होले उनलाई म्यान्यु ल्याउन कोशिस गरे पनि सफल भने भएनन् । यसबारेमा उनले भने ‘मैले मोउरिन्होलाई  सम्पर्क गरेको थिएँ । म माथि उनको इच्छा रहेकोमा मैले कृतज्ञता व्यक्त गरे । तर मैले उनलाई बार्यन छोड्न गाह्रो रहेको बताएको थिएँ ।’ 

 


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 2 hours ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 3 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 3 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर