IIMS College

ISMT

HUB Education

बोक्सी हटाउन महिला झाक्रीको १२ अवतार हेर्नुहोस तस्विरमा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

दोलखा। जनैपूर्णीमा अवसर पारेर दोलखा  जिल्लाका बिभिन्न गाउँबस्तीमाहरुमा कुल देवीदेवताको पुजा तथा झाँक्री मेलाले लागेको छ ।

 

 

शैलुङ्ग गाउँको प्रमुख देवता खापर मष्टो, भवानीलगायत देवताका झाक्रीलाई बिहानै देखी नुहाई धुवाई गरि बाजा गाजाका साथ गाउँमा नचाएका छन् । गाउँका महिला पुरुषले हातहातमा फुलमाला रातो अक्षेता धुप बालेर आएका एक दर्जन धामी झाक्रीहरुलाई टिका लगाई दिएर आशिर्वाद मागेका छन् ।

 

झाक्री नाचेको हेर्न काठमाडौ लगायत सदरमुकामबाट कर्मचारी तथा स्थानीयबासीको  भीड लागेको थियो । सिमित पुरुष मात्र झाक्री नभएर महिला पनि देवीदेवताको झाँक्री बनेर नाचेका छन् । महिलाहरुले ५ बर्ष भन्दा मुनिका आफनो छोराछोरीलाई बोक्सी हटाउन झाक्रीसित झारफुक गर्न लगाएका छन् । अझै गाउँघरमा औषधि भन्दा झाँक्रीको बढी बिश्वास गर्ने गरिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 


थप समाचार

‘चाड पर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग’

  • 3 minutes ago
‘चाड पर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग’

काठमाडौँ । महिन्द्रा अटोमोबाइल्स तथा ट्याक्टरहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटले विश्वकर्मा पूजा, दशैं, तिहार तथा छठ जस्ता महान् चाडपर्वहरुको अवसरमा आफ्नो योजना महिन्द्रा उत्सव अन्तर्गत ‘चाड

फिफा वरियतामा नेपाल माथि उक्लियो

  • 8 minutes ago
फिफा वरियतामा नेपाल माथि उक्लियो

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो । यसअघि

दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउने

  • 23 minutes ago
दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउने

काठमाडौं । शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना (म्युचअल फण्ड)अन्तर्गत थप दुई बैङ्कले २० करोड इकाइ बिक्री गर्ने तयारी गरेका छन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

एजेन्सी । हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।