झलनाथ पनि गए चीन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल कक्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल पनि चीन गएका छन् । नेकपाका प्रवक्ता एवम् तत्कालिन एमाले–माओवादी एकतामा महत्वपूर्ण भूमिका निर्बाह गएका नेता नारायणकाजी श्रेष्ठ र खनाल सँगै चीन गएका हुन् । 

 

एमाले–माओवादी एकतालगत्तै र प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि श्रेष्ठ र खनाल त्यता जानुलाई चासोपूर्वक हेरिएको छ । श्रेष्ठको चीनसँग ‘विशेष सम्बन्ध’ भएको बताइन्छ ।

 

 

चिनियाँ कम्युनिष्ट पार्टीले कार्लमाक्सको दुई शतवार्षिकीको अवसरमा आयोजना गर्न लागेको कार्यक्रममा भाग लिनका लागि भन्दै उनीहरु चीन गएका हुन् । तर उनीहरुको भ्रमणलाई बहुआयामिक हिसाबमा हेरिएको छ । 

 


थप समाचार

पहिरो परी ९५ जनाको मृत्यु

  • 2 minutes ago
पहिरो परी ९५ जनाको मृत्यु

मनिला । फिलिसिन्समा गत हप्ता दुई स्थानमा भीषण रुपमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९५ जना पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

संयुक्त गठबन्धनको कारबाहीमा हजारौंको ज्यान गयो

  • 4 minutes ago
संयुक्त गठबन्धनको कारबाहीमा हजारौंको ज्यान गयो

दमास्कस । सिरियामा गत चार वर्षयता इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूह विरुद्ध अमेरिकाआवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा हजारौं सर्वसाधारणको ज्यान गएको यहाँको युद्धलाई निरीक्षण गरिरहेको एक मा

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

  • 5 minutes ago
तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको सेप्टेम्बर महिनाबाट इटालीमा ‘इन्गेजमेन्ट’ को रौनक चलिरहेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको सेप्टेम्बर महिनाबाट इटालीमा ‘इन्गेजमेन्ट’ को रौनक चलिरहेको छ ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।