Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी राष्ट्रपति बाइडेन इजरायल पुगे

अमेरिकी राष्ट्रपति बाइडेन इजरायल पुगे


एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल पुगेका छन्। ११ दिनदेखि हमासविरूद्ध युद्ध लडिरहेको इजरायललाई हौसला दिन र इजरायल–हमास द्वन्द्वमा अरू मुलुक संलग्न हुने अवस्था आउन नदिन बाइडेन बुधबार तेल अभिभ पुगेका हुन्।

विमानस्थलमा बाइडेनलाई इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले स्वागत गरेका छन्। इजरायलमा हुँदा बाइडेनले प्रधानमन्त्री नेतन्याहुसँग हमासविरूद्धको लडाइँबारे छलफल गर्ने छन्।

यसअघि उनी जोर्डन पनि जाने र प्यालेस्टाइनी अथोरिटीका प्रमुख मोहम्मद अब्बाससँग पनि छलफल गर्ने कार्यक्रम थियो।

तर मंगलबार राति गाजाको एक अस्पतालमा भएको आक्रमणपछि उक्त छलफल रद्द भएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT