IIMS College

ISMT

HUB Education

सोचेजस्तो जागिर पाउन गर्नुस् यो विधि

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । धार्मिक अनुष्ठान हो या पूजा पाठ कुनै पनि मांगलिक कार्य हो अथवा देवीको आराधना, सवै शुभ कार्यमा पहिला कुण्डली तथा राशिलाई मिलाउन जरुरी छ ।

 

तर के तपाईले कहिले सोच्नु भएको छ की तपार्इ को राशि तथा ग्रह तपार्यको नोकरीमा सफता दिन पनि सक्छ र असफलता दिलाउन पनि सक्छ । खाखिर यस्तो किन हुन्छ रु

 

यसको कारण के हो ? आउनुहोस् थाहा पाउनुहोस् राशिको हल र त्यससँग जोडिएको जागिरको बारेमा ।

 

मेष राशि

मेष राशिका मानिसको जागिर सामान्यताया बुधसँग नियन्त्रित हुन्छ । सामान्य नोकरी चुन्नमा समस्या तथा दुविधा हुने भएका कारण नोकरी पाउन बाधा आउँन सक्छ ।

यस समस्या समाधान गर्नका लागि विहान गणेशजीलाई दुबो चढाउन आवश्यक हुन्छ 

 

वृष राशि

वृष राशिमा शुक्रको सम्बन्ध नोकरी पाउनेसँग हुन्छ । सामान्यतया यी मानिसलाई जागिर पाउनका लागि धेरै संघर्ष गर्नुपर्ने हुन्छ र आफ्नो योग्यता अनुसार यसको शुरुवातमा नोकरी मिल्न सक्दैन ।

यस समस्याको निवारणका लागि शिव जीलाई सुगन्ध अपर्ण गर्नुपेर्ने हुन्छ ।

 

मिथुन राशि

मिथुन राशिमा मंगल नोकरी पाउनका लागि जिम्मेवार हुन्छ । सामान्यता यसको क्रोध र हतारका कारण यो राशी भएका कारण नोकरी पाउनमा समस्या हुन सक्छ ।

यसका लागि विहान सधै हनुमान चालिसा पाठ गर्नु शुभ हुन्छ ।

 

कर्कट राशि

कर्कट राशि भएका मानिसका लागि शनि नोकरीका लागि जिम्मेवार ग्रह हो । यी राशी भएकालाई नोकरी पाउन समस्या हुँदैन ।

यी राशी भएकाहरुमा नोकरी गर्नमा समस्या हुन्छ जसका कारण यी राशी भएकाहरुको जागिर दिगो हुन्न । यस्तो समस्या समाधानका लागि यी राशी भएका मानिसले लामो समयसम्म शनिवार दीयो बाल्नुपर्ने हुन्छ ।

 

सिंह राशि

सिंह राशिवाला मानिसको जागिर आम रुपमा चन्द्रमासँग निर्धारित हुन्छ । यिनीहरुलाई जागिर पाउन धेरै सघर्ष गर्नुपर्ने हुन्छ ।

र जागिरमा अगाडि बढ्न पनि निकै समस्या हुन्छ । चाढै जागिर पाउनका लागि यस्ता मानिसले शिवलिंगमा नियमित जल चढाउँदा फाइदा पुग्ने ज्यातिषशास्त्रको मत रहेको छ ।

 

कन्या राशि

कन्या राशि भएका मानिसलाई सूर्य भगवानले जागिर दिनका लागि वातावरण तया गर्छन् । आम रुपमा यो नोकरी गर्नमा धेरै विगचार गर्दैनन् ।

यिनीहरुलाई सधै व्यवसाय गर्ने शौक हुन्छ । यदी नोकरी पाउनमा समस्या भएको खण्डमा सूर्यको अगाडि गायन्त्री मन्त्र जप गर्नुपर्ने हुन्छ ।

 

तुला राशि

तुला राशि भएका मानिसको लागि वृहस्पतिको कृपा भाव पर्न आवश्यक छ । आम रुपमा यिनीहरुको स्थितिसँग कहिले सन्तोष मिल्दैन ।

यसका लागि यि राशि भएका नोकरी छाडिरहन्छन् । यदी तपाईको तुला राशि हो र जागिर पाउनुभएन भने केरा दान गर्नुहोस् फाइदा पुग्छ ।

 

वृश्चिक राशि

यो राशीका लागि जागिर पाउन शुक्रको कृपा दृष्टि हुन आवश्यक छ । यी मानिस जोड तोड रहेका हुन्छ । जसका कारण जागिर नटिक्ने समस्या आउन सक्छ ।

यदी यस्तो समस्या आएको छ भने साझको समयमा सेतो वस्तु दान गर्नु पर्छ ।

 

धनु राशि

धनु राशिसँग ताल्लुक राख्ने वाला मंगलका कारण नोकरी मिल्छ । यी राशि भएकाहरु आफ्नो मनमजीसँग नोकरी गर्न चाहन्छन् ।

जसका कारण नोकरी पाउनमा समस्या हुन्छ । नोकरी पाउनका लागि यो राशि भएका मानिसले विहान हनुमान चालिसा पाठ गर्दा फाइदा हुन्छ ।

 

मकर राशि

यस राशिका लागि नोकरीको व्यवस्था बुधले गर्छ । मुख्य रुपमा यी राशी भएकाहरुलाई जागिर भन्दा आफ्नै व्यवसायतर्फको झुकाव बढी हुन्छ ।

यदी तपाई जागिर गर्न चाहनुहुन्छ र समस्या आइरहेको छ भने विहान गणेशजीलाई लड्डु चढाउँदा फाइदा हुन्छ ।

 

कुम्भ राशि

चन्द्रमाको कृपाका कारण यो राशि भएकाले जागिरमा अवसर पाउँछन् । यस राशिभएकाहरु सामान्यताया कसैको बन्धनमा रहन चाहदैनन् ।

जसका कारण गम्भीर भएर यी राशी भएका मानिसले जागिरको खोजी गर्दैनन् । यदी खोज्दा पनि पाउनुभएको छैन भने शिवलिंगमा चन्दन अर्पण गरेको खण्डमा तपाईंलाई फाइदा पुग्छ ।

 

मीन राशि

मीन राशि भएकालाई शनी देवको कृपाका कारण जागिर मिल्छ । मीन राशिभएकाले तत्कालै जागिर पाउने गर्छन् ।

तर लापरवाहीका कारण यी मानिसले कहिलेकाही पाउन लागेको जागिर पनि गुमाउने छन् । यी राशि भएका मानिसमा सरकारी नोकरी पाउने बढी सम्भावना हुन्छ ।


थप समाचार

‘ट्रम्प सर तपाई मेरो भगवान हो’

  • 11 minutes ago
‘ट्रम्प सर तपाई मेरो भगवान हो’

एजेन्सी । अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनपछि भारतको भ्रमण गर्दैछन् । फेब्रुअरी २४ मा पत्नी मेलिनियासँगै दुई दिने भारत भ्रमणमा आउन लागेका ट्रम्पको स्वागतमा भारत सरकारमात्रै होइन सर्वसाधरणह

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ वर्ष जेल सजाय

  • 32 minutes ago
दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ वर्ष जेल सजाय

एजेन्सी । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ । अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले ब

डरलाग्दा भिलेन प्रकाशराजको कति छ सम्पत्ति ?

  • 35 minutes ago
डरलाग्दा भिलेन प्रकाशराजको कति छ सम्पत्ति ?

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् प्रकाश राज । उनले बलिउडका केही फिल्महरुमा पनि काम गरेका छन् । उनले अभिनय गरेको फिल्म सिंगम, वाण्टेड सुपर हिट भएका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

काठमाडौँ । ग्यास्ट्रिकले धेरै व्यक्तिलाई सताउँछ । यसबाट कैयौं नेपालीहरु पीडित छन् । हाम्रो खानपानले गर्दा पनि पेटमा ग्यास जम्मा हुने गर्छ । यसको समाधानका लागि कैयौं उपायहरु रहेका छन् । त्यसमध्ये आज एलोभेरा अर्थात घ्युकुमारीको प्रयोगले कसरी समाधान गर्न सकिन्छ भन्नेबारे चर्चा गरौं ।

विचित्र विश्व

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ ।