IIMS College

ISMT

HUB Education

जब जोन मिल्टन पीडामा पनि रमाउन थाले...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । हरेक मानिस शारिरीक तथा मानसिक रुपमा पुर्ण हुदैनन् । समाजमा केही यस्ता अशक्त व्यक्तिहरु पनि छन् जो सफल हुन हरसम्भव प्रयास गरेका छन् ।

 

 सफल पनि भएका छन् । विश्वमा केही यस्ता व्यक्तिहरु छन् जसले प्रमाणित गरिदिएका छन् सफल हुन शारिरीक रुपमा पुर्ण हुन पर्दैन ।

 

समाजले अशक्त व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको छ । तर त्यो दृष्टिकोण फेर्न पनि यी व्यक्तिहरुले ठुलो भुमिका खेलेका छन् । 

 

तीमध्येका एक हुन् जोन मिल्टन ।

 

अशक्त भएर पनि ठुलो सफलता पाउनेमा जोन मिल्टन पनि पर्छन् । 

 

उनको कामबाट पनि थाहा हुन्छ उनले पाएको सफलतामा उनको मेहेनत कति थियो । हालसम्मै इंङलिस साहित्यको उत्कृष्ट सिर्जनामा गनिन्छ ‘प्याराडाइज लस्ट’ । उनको आँखाले कम देख्न थालेको धेरै वर्ष भइसकेको थियो तर सन् १६५४ मा उनी पुरै दृष्टिबिहिन भएका थिए । त्यसपछि बेचैन भएका उनीले आफुलाई सम्हाल्दै लेखनमा झन् जोड दिएका थिए । 

 

उनले त्यसपछि लेखे ‘प्याराडाइज लस्ट’ । यो कृति आज पनि उत्तिकै चर्चामा रहेको छ । उनको रुची राजनीति तथा अन्य विधामा पनि रहेको थियो । यही कारण पनि उनले स्वतन्त्र अभिव्यक्ति हुनुपर्छ बारेमा आफ्ना शब्दहरु प्रयोग गर्थे ।

 

उनको जीवनमा जति कठिनाइ आयो उति उनको सिर्जना बाहिर आए र विश्वकै चर्चीत व्यक्तिमा गनिन पुगे । 

 


थप समाचार

यस कारण मृगौला फेल हुन्छ

  • 14 minutes ago
यस कारण मृगौला फेल हुन्छ

एजेन्सीको सहयोगमा । किड्नीको सामान्य काममा असर हुनु किड्नी फेल हो । किड्नी फेलका धेरै कारण हुन्छन् । कहिलेकाही किड्नीमा चोट लागेर पनि किड्नी फेल हुन्छ । त्यस्तै न्यून रक्तचाप, शल्यक्रियाको साइड इफेक्ट

कंगनाको ‘पंगा’ले पहिलो दिन कति कमायो ?

  • 22 minutes ago
कंगनाको ‘पंगा’ले पहिलो दिन कति कमायो ?

काठमाडौं । अभिनेत्री कंगना रनौत, ऋचा चढ्ढा र जस्सी गिल स्टारर् फिल्म ‘पंगा’ शुक्रबारबाट दर्शकमाझ रिलिजमा आइसकेको छ । नेशनल कबड्डी प्लेयरको जिवनीमा आधारित ‘पंगा’लाई दर्शकहरुले रुचाइरहेका छन् ।

‘पंगा’ अभिनेत्री कंगनाको लेटेस्ट तस्बिर चर्चामा

  • 26 minutes ago
‘पंगा’ अभिनेत्री कंगनाको लेटेस्ट तस्बिर चर्चामा

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत र जस्सी गिल स्टारर फिल्म ‘पंगा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्मको प्रमोशन गर्न कंगना निकै मिहिनेत गरिन् । हालसालै फिल्म प्रमोशनका लागि विभिन्न स्थानमा पुगेक



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस कारण मृगौला फेल हुन्छ

यस कारण मृगौला फेल हुन्छ

एजेन्सीको सहयोगमा । किड्नीको सामान्य काममा असर हुनु किड्नी फेल हो । किड्नी फेलका धेरै कारण हुन्छन् । कहिलेकाही किड्नीमा चोट लागेर पनि किड्नी फेल हुन्छ । त्यस्तै न्यून रक्तचाप, शल्यक्रियाको साइड इफेक्ट लगाएतका कारणले किड्नीमा गम्भीर हानी गर्छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।