औषधी खाइरहेकाले यी जुस पिउँदा ध्यान दिनुहोस्

एजेन्सी–हाल धेरै जसो मानिसहरुको भागदौड जीवन चलिरहेको छ । वर्तमान लाइफस्टाइलका कारण मानिसहरु बिमारी हुने गर्छन् । यस्तैमा चिकित्सकहरु औषधीको साथसाथै फलफुलको जुस पिउन सल्लाह दिने गर्छन् ।

 

तर, विमारीले औषधी खाइरहेको अवस्थामा कस्तो फलफुलको जुस खानुपर्छ त्यसबारे ख्याल दिने काम गर्दैनन् ।

 

केही फलफुलको जूसले औषधीसँग रियाक्शन गर्ने हुदाँ यसको नराम्रो असर शरिरमा पर्छ । औषधीको प्रयोग गरेका बखत यी फलफुलको जूस प्रयोग गर्न हुँदैन ।

 

पाइनएप्पल जूस

यदी तपाई रगतलाई पातलो बनाउने औषधी खाइरहनुभएको छ भने पाइनएप्पलको जुस पिउनु हुँदैन । पाइनएप्पलमा ब्रोमेलिन नामक यौगिक पाइन्छ जसमा ब्लड क्लटिङ औषधीको असरलाई कम गराउने गर्छ ।

 

ग्रेप  जूस

यदी तपाई हाइ कोलस्ट्रोल, हाइ ब्लड प्रेशर जस्ता रोगबाट पिडित हुनुहुन्छ र औषधी लिइरहनु भएको छ भने विहान नास्तामा औषधी खाने बित्तिकै ग्रेप जूस पिउनु हुदैन ।

 

एप्पल जूस

स्याउको जूसले वार्फरिनजस्तो औषधीको असर कम गर्छ । यस्ता विमारी जसलाई कीमोथेरापी गरिरहेको छ वा जो विरामी एटेनोलाल जस्तो औषधीको प्रयोग गरेका छन् उनीहरुले विहान स्याउको जूस पिउन हुँदैन ।

 

क्रेनवरी जूस

यदी तपाई हार्ट अट्याक, स्ट्रोक तथा ब्लड क्लटबाट बच्नका लागि औषधी लिइरहनु भएको छ भने क्रेनवरी जुस कहिल्यै नपिउनुहोस् । क्रेनवरी जुसमा फ्लेवोनाइड पाइन्छ जसले मेटाबोलिजमलाई प्रभावित गर्ने काम गर्छ ।

 

ओरेन्ज जूस

यदी तपाईलाई बिहानै सुन्तलाको जूससँग औषधी खाएमा फाइदा हुन्छ भन्ने सोच्नुहुन्छ भने तपाई गलत सोच्दैहुनुहुन्छ । साइट्र फलको जूसले औषधीको असरलाई कम गर्ने गर्छ ।


थप समाचार

बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

  • 21 minutes ago
बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

चितवन । जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।

‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

  • 22 minutes ago
‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

चितवन । शनिबारबाट फिल्म ‘गोपी’को प्रचारमा निस्किएका बिपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले फिल्मको प्रचारका क्रममा फिल्ममा झैं गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । बिपिनले च

कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा

  • 27 minutes ago
कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको संवैधानिक अदालतले विपक्षी नेता फेलिक्स शिसेकेडी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । उनका निकटतम प्रतिद्वन्द्वी मार्टिन फायुलुले चुनावमा धाँधली भएको आ



जीवनशैली/स्वास्थ्य

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।

विचित्र विश्व

सिङ्गै गाउँ चार जनाको नाममा

सिङ्गै गाउँ चार जनाको नाममा

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ ।