ISMT

HUB Education

सास्सुओलोविरुद्ध युभेन्ट्सको सहज जित

  • सोमबार, २८ माघ, २०७५
  • 6 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

काठमाडौँ । युभेन्ट्सले पुनः अर्को जित दर्ता गरेको छ । आइतबार राति सम्पन्न सेरिया ए अन्तर्गत मेपेइ रंगशालामा सम्पन्न खेलमा युभेन्ट्स ३–० गोलले विजयी भएको छ ।

 

युभेन्ट्सको जितमा खेलको २३ औं मिनेटमा सामी कडिरा, ७० औं मिनेटमा क्रिस्टियानो रोनाल्डो तथा ८६ औं मिनेटमा एम्री कानले गोल गरे । 

 

जितसँगै युभेन्ट्सले २३ खेलबाट ६३ अंक जोडेको छ । ३० अंक जोडेको सास्सुओलो भने ११ औं स्थानमा छ ।

 


थप समाचार

नेप्से परिसूचक तीन अंकले घट्यो

  • 8 minutes ago
नेप्से परिसूचक तीन अंकले घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.४५ प्रतिशतले घटेको छ । साताको पहिलो दिन आइतबार आज परिसूचक घटेर १२०९.६२ अंकमा झरेको छ । आज नेप्सेमा १७१ कम्पनीको १२ लाख ७५ हजार ६२३ कित्ता

सराेकार समितिकाे ठहर : उपकुलपतिको राजीनामा नै उपयुक्त उपाय

  • 14 minutes ago
सराेकार समितिकाे ठहर : उपकुलपतिको राजीनामा नै उपयुक्त उपाय

घोराही । ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऊ अभियान’ नाममा केही दिनअघि गठित सरोकार समितिले प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीको राजीनामा माग गरेको छ ।

गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट विमानस्थलबाट फर्काइनुको रहस्य यस्तो

  • 30 minutes ago
गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट विमानस्थलबाट फर्काइनुको रहस्य यस्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जान लागेका गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई मदिरा सेवन गरेको र अभद्र व्यवहार गरेको आरोपमा त्रिभुवन विमानस्थलबाटै फर्काइएको छ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

६ दिनमा पेटको बोसो घटाउने तरिका !

६ दिनमा पेटको बोसो घटाउने तरिका !

काठमाडौँ । के तपाइको पेट पुट्ट देखिन थालेको छ । मोटोपनाका कारण असहज महसुस गर्नु भएको छ । त्यसो हो भने तौल कसरी घटाउने ? मोटोपन कसरी घटाउने ?

विचित्र विश्व

मानिसको भन्दा बढि आयु हुने कछुवाबारे अनौठा तथ्यहरु

मानिसको भन्दा बढि आयु हुने कछुवाबारे अनौठा तथ्यहरु

एजेन्सी । यस पृथ्वीमा रहेका जीवजन्तु, जनाबर तथा मानिसको कुरा गर्दा सबैभन्दा बढि आयु कछुवाको हुने गर्छ । यसै कछुवासँग सम्बन्धित अन्य रोचक तथ्यहरु रहेका छन्, जुन तपाइलाई जानकारी नहुन सक्छ । यसबारे चर्चा गरौं ।