यदि कब्जियतको समस्या छ भने...

प्रतिकात्मक तस्बिर

काठमाडौं । कब्जियतले धेरै मानिसहरुलाई प्रभावित बनाएको हुन्छ । थुप्रै मानिसहरु यस समस्याबाट पीडित हुने गर्छन । सामान्यतया कब्जियत हाम्रो खानपान र जीवनशैलीको कारणले यसले थप जटिल असर पुर्याउँछ । यसले पेटमा गम्भीर गडबडी भएको संकेत गर्छ भने सबै उमेरका मानिसमा यो समस्या देखिन्छ भने  विशेषगरी वृद्धवृद्धा यसबाट बढि  पीडित हुने गर्छन् । यस समस्यालाई समाधान गर्न यी विशेष उपायहरु अपनाउन सकिन्छ । 

पानी

पानी कब्जियतको सबैभन्दा महत्वपूर्ण र उपयुक्त औषधि हो। पटकपटक र प्रशस्त पानी पिएर  कब्जियत रोगबाट मुक्त हुन सकिन्छ।  सफा पानी तताएर वा ‘प्युरिफाई’ गरेर  खाँदा कब्जियतको खतरा घट्नुका साथै कब्जियत भइसकेका व्यक्तिलाई पनि धेरै फाइदा गर्छ।

 

उखुको जुसमा मह मिसाएर सेवन गर्ने

कब्जियतका लागि अर्को उपाय हो  उखुको जुस ।  उखुको जुसमा आवश्यकताअनुसार मह मिसाएर खाँदा यसले कब्जियतको समस्या हटाउँछ । 

 

फाइबर रहेको खानामा जोड दिने

 जौ, गहुँ, रोटीजस्ता फाइबरयुक्त खाानाको प्रयोग गरेर कब्जियतको समस्या समाधान गर्न सकिन्छ । 

 

गेडागुडी र गेडागुडीको झोल 

 गेडागुडी र गेडागुडीको झोल प्रशस्त मात्रामा खाने गर्दा  कब्जियतलाई निर्मुल पार्ने गर्छ । 

 

फलफूल तथा सागसब्जी प्रसस्त खाने

ताजा फलफूल तथा सब्जी उच्च पोषणयुक्त मात्र होइन, त्यसमा प्रशस्त फाइबर र तरल पदार्थ पनि हुन्छ। यसले हाम्रो  पाचन पक्रियामा फाइदा पुर्याउँछ ।  तसर्थ, प्रशस्त हरियो सागसब्जी र ताजा फलफूल खाँदा कब्जियत हुन पाउँदैन र यदि कब्जियतको समस्या भएमा पनि निको हुन्छ।

 

शारीरिक व्यायाम

 शारीरिक व्यायायले पनि कब्जियतको समस्यालाई हटाउन महत्वपूर्ण भूमिका खेल्छ । उठ्ने तथा बस्ने व्यायाम गर्दा आन्द्रामा रहेको दिशा फाल्नका लागि उपयुक्त उपाय रहेको छ ।

 


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 7 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 7 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 8 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।