IIMS College

ISMT

HUB Education

कजाकिस्तानका राष्ट्रपतिद्वारा सपथ

Education Park

Kathmandu Trade Show

Royal Education Foundation

नुर सुल्तान । कासिम जोमार्ट टोकायेभले कजाकिस्तानको इतिहासमा दोस्रो राष्ट्रपतिको रुपमा बुधबार सपथग्रहण गरेका छन् ।

प्रहरी र विदेशी पर्यवेक्षकको बाक्लो उपस्थितिमा राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको थियो । लामो समयदेखि शासन गर्दै आएका नुरसुल्तान नजरबायेभको स्थानमा टोकायेभ आएका हुन् । 

सपथग्रहण कार्यक्रममा ६६ वर्षीय टोकायेभले कजाकिस्तानको राष्ट्रिय झण्डालाई चुम्बन गरेको टेलिभिजनले प्रशारण गरेको छ । यस कार्यक्रमको अध्यक्षता ७८ वर्षीय पूर्वराष्ट्रपति नजरबायेभले गरेका थिए ।

त्यस अवसरमा नवनिर्वाचित राष्ट्रपति टोकायेभले साँचो मनले कजाकिस्तानका नागरिकको सेवा गर्ने, संविधान र कजाकिस्तानको कानुन पालन गर्ने, नागरिकहरूको अधिकार र स्वतन्त्रताको रक्षा गर्ने, जनताले आफूलाई सुम्पिएको कर्तव्य पूरा गर्ने बताएका थिए । 

थप समाचार

यस्तो पनि देश जहाँ ५० दिनसम्म घाम अस्ताउदैन !

  • 4 minutes ago
यस्तो पनि देश जहाँ ५० दिनसम्म घाम अस्ताउदैन !

प्रकृतिको नियम अनुसार एक दिनमा १२ घन्टा अँध्यारो हुन्छ भने १२ घन्टा उज्यालो हुने गर्दछ । तर संसारमा यस्ता देश पनि छन्, जहाँ महिनौसम्म अन्धकार हुदैन, अर्थात २४ सै घण्टा उज्यालो हुने गर्दछ ।

राति १ः३० बजेको समयमा १८ जुवाडे पक्राउ

  • 17 minutes ago
राति १ः३० बजेको समयमा १८ जुवाडे पक्राउ

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वको प्रहरी टोलीले गएराति जुवा खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले राति १ः३० बजेको समयमा देवचुली नगरपालिका–६ मुण्डेमा रहेको आधार रिसोर्टमा जुवाता

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ? १० हजार वर्षपछि आयो यस्तो सत्य

  • 38 minutes ago
के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव  ? १० हजार वर्षपछि आयो यस्तो सत्य

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

वि.सं.२०७६ साल कात्तिक ०४ गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । काठमाडौंमा सूर्योदय ०६ बजेर ०७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट ।

विचित्र विश्व