कमेडी फिल्मको फाइनल स्क्रिप्टको पखाईमा अजय र काजोल !

काठमाडौं । बलिउड उद्योगमा एक्शन अभिनेता अजय देवगन र अभिनेत्री काजोलको जोडी पर्सनल र प्रोफेशनल दुवै लाइफमा सक्सेस जोडीको रुपमा लिइन्छ । यो जोडी लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय रहँदै आएका छन् । कयौं पटक यो जोडीले सिल्भर स्क्रिन सेयर गरिसकेका छन् । केही समय पहिलेदेखिनै यो जोडी फिल्म ‘तानाजी’मा सँगै देखिदै छन् भन्ने समाचार आएको थियो । 

 

अहिले आएर ताजा रिपोर्टका अनुसार अब यो जोडी एक कमेडी फिल्ममा पनि सँगै देखिनसक्नेछन् । मिड डेको एक रिपोर्ट अनुसार अजय र काजोल फाइनल स्क्रिप्टको पखाईमा रहेका छन् । अहिले यो फिल्मको नामको बारेमा चर्चा चलिरहेको छ । फिल्मको नामको विषयमा रोमान्स और धोखा, धोखा अराउण्ड द कर्नर र धोखा लगाएतको चर्चा चलिरहेको छ । यो फिल्मको सुटिङ २०२० बाट सुरु हुनसक्ने बताइएको छ ।

 

अभिनेता अजय देवगनको ५० औं जन्मदिनमा रमाइलो गरेको केही तस्वीरहरु अभिनेत्री काजोलले इन्स्टाग्राममा सेयर गरेकी छन् । उनले तस्वीर सेयर गर्दै श्रीमान अजय देवगनलाई जन्मदिनको शुभकामना दिएकी छन् ।

 

यो जोडीले राजु चाचा, इश्क, गुण्डाराज, प्यार तो होनाही था, दिल क्या करे लगाएतका फिल्ममा सँगै काम गरिसकेका छन् ।

 


थप समाचार

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

  • 1 minute ago
भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

काठमाडौँ, १८ जेठ । भुटानमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । भुटानमा कोरोना संक्रमितको संख्या ४३ रहेको छ । एकैैदिन ४३ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ४३ पुगेको हो ।

कोरोना जितेर घर फर्किए बूढानीलकण्ठका २ संक्रमित

  • 12 minutes ago
कोरोना जितेर घर फर्किए बूढानीलकण्ठका २ संक्रमित

काठमाडौंँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् ।

थप १८ जनामा कोरोनाको संक्रमण पुष्टि

  • 14 minutes ago
थप १८ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौँ । आइतबार थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा उक्त संख्यामा संक्रमित पुष्टि भएका हुन् । संक्रमण



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।