कलंकीकाे 'अण्डरपास' मार्गमा असारदेखि सवारी हुइँकिने

  • शुक्रबार, ११ जेष्ठ, २०७५
  • 5 months ago
  • नेपाल
सांकेतिक तस्वीर

काठमाडौं । उपत्यकामा अत्याधिक सवारी जाम हुने कलंकी चोकमा निर्माणाधीन अन्डरपासको निर्माण असार मसान्तसम्म सञ्चालन गर्ने तयार हुँदै गरेको बताइएको छ ।

 

तोकिएको समयभन्दा दुई वर्ष ढिला भए पनि कोटेश्वर–कलंकी सडकखण्ड विस्तार कार्य अन्तिम चरणमा पुगेको बताइएको हो ।

 

सरकारले चीन सरकारसँग समन्वय गरेर कलंकी क्षेत्रमा जाम कम गर्ने उदेश्यले डेढ बर्ष अघि पहिलोपटक अण्डरपास सडक योजना अघि सारेको थियो ।

 

काठमाडौं चक्रपथ सडक सुधार योजना प्रमुख प्रकाश भण्डारी अन्डर पास सडक निर्माण अन्तिम चरणमा पुगेको बताउँछन् । 

 

‘कलंकीदेखि महाराजगञ्जसम्म सडक विस्तार गर्ने योजना पनि अगाडि बढेको छ’, उनले भने, ‘बल्खुको खसीबजारदेखि कलंकीचोकसम्म र कलंकीदेखि बाफलतर्फ अन्डरपासको फिनिसिङ भइरहेको छ । असारदेखि अन्डरपासबाट सवारी साधन गुड्छ ।’ आजको नागरिक दैनिकमा खबर छ । 


थप समाचार

निर्मला पन्त प्रकरणकाे पछिल्लाे जानकारी दिन गृहमन्त्रीद्वारा अस्वीकार

  • 38 minutes ago
निर्मला पन्त प्रकरणकाे पछिल्लाे जानकारी दिन गृहमन्त्रीद्वारा अस्वीकार

काठमाडौँ । संसदको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला पन्त प्रकरणको पछिल्लो जानकारी दिन अस्वीकार गरेका छन् ।

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

  • 47 minutes ago
अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।

विद्यालय जाँदै गरेकी शाेभाकाे ट्रककाे ठक्करले मृत्यु

  • 50 minutes ago
विद्यालय जाँदै गरेकी शाेभाकाे ट्रककाे ठक्करले मृत्यु

जीतपुर । कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिका–२, कलौनी चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।