IIMS College

ISMT

HUB Education

ज्ञानेन्द्र शाहकाे डान्समा कमल थापाको टिप्पणी : राप्रपाले परिकल्पना गरेको राजा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार ठमेलको एक क्लबमा गरेको डान्सलाई राप्रपाले परिकल्पना गरेको राजाको संज्ञा दिएका छन् ।

 

पूर्वराजा शाह ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिङ्क्स)मा आइतबार राती पुगेका थिए । उनले त्यहाँ नृत्य गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अध्यक्ष थापाले पूर्वराजा शाहले डान्स गरेको सो भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै जनताको राजाको रुपमा व्याख्या गरे ।

 

‘राप्रपाले परिकल्पना गरेको राजा सहितको लोकतन्त्रको एक उपमा।जनताको राजा, नागरिक राजा’, अध्यक्ष थापाले भिडियोको क्याप्सनमा भनेका छन्, ‘जनताको सुखमा रमाउने,दुःखमा  चिन्तित रहने, जनताको साथमा रहने । संविधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिक–राजसंस्था ।’


थप समाचार

१० तस्बिरमा चकलेटी अभिनेत्री बिपासा

  • 6 minutes ago
१० तस्बिरमा चकलेटी अभिनेत्री बिपासा

एजेन्सी । बलिउड फिल्मी दुनियाँको सुन्दर अभिनेत्रीमा बिपासा बासुको नाम अगाडि आउँछ । सन् १९७९ जनवरी ७ मा दिल्लीमा जन्मिएकी हुन् बिपासा । उनले सन् २००१ मा ‘अज्नबी’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी हुन् ।

स्वास्थ्य चौकी भवन उद्घाटन

  • 15 minutes ago
स्वास्थ्य चौकी भवन उद्घाटन

तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएको छ । रु एक करोड ४४ लाख दुई हजार ९२७ को लागतमा आवाससहितको भवन निर्माण भएको हो । दुई तल्लामा १३

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

  • 19 minutes ago
विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन अ



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

धेरै तनाव लिनुहुन्छ ? यसबाट छुटकारा यसरी पाउन सकिन्छ

धेरै तनाव लिनुहुन्छ ? यसबाट छुटकारा यसरी पाउन सकिन्छ

तनाव उत्पन्न गराउने तत्वबाट टाढा बस्ने । सकेसम्म शान्त भएर बस्ने प्रयास गर्ने । यदि तनाव अवाञ्छित छ र जसलाई पञ्छाउन सकिदैन भने त्यसप्रति उपेक्षा भाव राख्ने । दुःखद् वा आवेगपूर्ण स्थितिमा पनि धैर्य गर्न प्रयास गर्ने ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।