IIMS College

ISMT

HUB Education

राजा सहितको लोकतन्त्रले मात्र स्थिरता र समृद्धि आउने थापाको दावी

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको अस्तित्व रक्षाको निमित्त राजा सहितको लोकतन्त्र आवश्यक रहेको बताएका छन् । चुनावभन्दा माथी उठेको अभिभावकको रुपमा राजसंस्था आवश्यक भएको भन्दै उनले राजा सहितको लोकतन्त्रले मात्र स्थिरता र समृद्धि आउन सक्ने दावी गरेका छन् । 

 

विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गर्दै थापाले राप्रपा प्रवेश गर्नेहरुले कहिल्यै पश्चाताप गर्नु नपर्ने भएकोले देश बचाउने र  बनाउने अभियानमा राप्रपाको झण्डा मुनि गोलबन्द हुनु आवश्यक भएको बिचार ब्यक्त गरे । पचासौं लाख युवालाई विदेशी भूमिमा रगत पसिना बेच्न बाध्य बनाउनेहरुले देश निर्माण गर्न नसक्ने ठोकुवा गर्दै थापाले गलत मार्गचित्रका कारण मुलुक संकटको भुमरीमा फसेको बताए । जातिय आधारमा विभाजित गर्ने कामले समस्या जटिल बन्ने तर्फ सचेत हुनुपर्ने बताउँदै थापाले संस्कार, संस्कृति र परम्परा बिर्सिएर पहिचान गुम्न जाँदा मुलुक कमजोर हुने विचार ब्यक्त गरे । नयाँ उद्योग खोल्ने, स्वदेशी–बिदेशी लगानी भित्र्याउने, कृषिमा जनतालाई आकर्षित गर्ने भन्दा भ्रस्टाचार र ब्रम्हलुटलाई प्राथमिकता दिदा देश खोक्रो बन्दै गएको थापाको कथन थियो । 

 

नयाँ पुस्ताको साथ र सहयोगमा राप्रपालाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गरेरै छाड्ने थापाको प्रतिबद्धता थियो । कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष राजिब पराजुली ,केन्द्रिय सदस्यहरु केशब रेग्मी, सिर्जना रानी बर्मा, प्रबल नरसिंह राणा लगायतले बोलेका थिए ।


थप समाचार

शनिबारदेखि चितवनमा कोरोना भाइरसको परीक्षण हुने

  • 4 hours ago
शनिबारदेखि चितवनमा कोरोना भाइरसको परीक्षण हुने

काठमाडौँ । राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा २४ घण्टाभित्र कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला (पिसिआर ल्याब) सञ्चालनमा आउने गरी काम शुरु गरिएको छ । शनिबार बिहानबाट परीक्षण थाल्ने गरी क

प्रहरी र वन चोरी शिकारीबीच गोलीहानहान

  • 4 hours ago
प्रहरी र वन चोरी शिकारीबीच गोलीहानहान

काठमाडौं । मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच आज दोहोरो गोली हानहान भएको छ । मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूसँँग वन

कामना सेवा विकास बैंकको भिडियो कन्फ्रेसमार्फत सञ्चालक समितिको बैठक सम्पन्न

  • 5 hours ago
कामना सेवा विकास बैंकको भिडियो कन्फ्रेसमार्फत सञ्चालक समितिको बैठक सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालक समितिको बैठक डिजिटल रुपमा सम्पन्न भएको छ । बैंकका सञ्चालकहरु भौतिक रुपमा उपस्थित नभई भिडियोमार्फत प्रत्यक्ष संवाद गरी सञ्चालक समितिको बैठक सम्पन्न भएको कामना



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।