स्थिती नियन्त्रणमा अाएपछि कञ्चनपुरमा लगाइएकाे कर्फ्यु हट्याे

  • शुक्रबार, ८ भदौ, २०७५
  • 8 months ago
  • नेपाल

काठमाडौं । निर्मला पन्त प्रकरणलाई लिएर तनावग्रस्त भएपछि कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले महेन्द्रनगरमा बिहीबार लगाएको लगाएको कर्फ्यू आज बिहानबाट हटाइएको छ ।

 

निर्मला पन्त हत्या प्रकरणमा छानबिनको माग गर्दै भएको प्रदर्शन नियन्त्रण बाहिर गएपछि महेन्द्रनगरमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको थियो ।

 

कञ्चनपुरको प्रहरी प्रमुखको जिम्मेवारी लिएर बिहीबार मात्रै जिल्ला पुगेका एसपी कुबेर कडायतले अवस्था नियन्त्रणमा आएपछि बिहीबारदेखि जारी गरिएको कर्फ्यू शुक्रबार बिहान ५ बजेबाट हटाएको जानकारी दिए ।

 

अन्य दिनमा बिहानैदेखि सडकमा नाराबाजी हुने गरेको भए पनि भने महेन्द्रनगर बजार आज बिहानैदेखि शान्त छ । सडकमा सवारी साधन गुड्नका साथै शैक्षिक संस्था, पसल अघिल्ला दिनको तुलनामा उल्लेख्य मात्रामा खुलेका छन् ।

 

कर्फ्यू हटे पनि आन्दोलनरत पक्ष र सरकारबीच वार्ता भने हुन सकिरहेको छैन । प्रशासनले पीडित परिवार र आन्दोलनकारीसँग सम्पर्क गरेर वार्ताको पहल थालिने जानकारी दिएको छ ।


थप समाचार

आन्तरिक पर्यटन मेला शुक्रबारदेखि

  • 9 minutes ago
आन्तरिक पर्यटन मेला शुक्रबारदेखि

काठमाडौँ । नेपालको विविध पर्यटकीय उत्पादन र वस्तुहरुलाई एउटै स्थलमा प्रर्दशन गरी पर्यटकलाई जानकारी गराउने उदेश्यले राजधानीमा शुक्रबारदेखि ‘डोमेस्टीक टुरिजम मार्ट’ आन्तरिक पर्यटन मेलाको आयोजना गर्न लाग

ग्यारेथ बेललाई चिनिया क्लबबाट मात्रै प्रस्ताव !

  • 10 minutes ago
ग्यारेथ बेललाई चिनिया क्लबबाट मात्रै प्रस्ताव !

काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड ग्यारेथ बेललाई चिनिया क्लबबाट मात्रै प्रस्ताव आएको समाचार प्रकाशित भएको छ । रियल मड्रिडमा असन्तुष्ट बेललाई क्लबले बेच्ने तयारी गरिरहेको बेला उनलाई एक चाइन

पोउल पोग्वाले म्यानचेस्टर युनाइटेड छोड्ने पक्का !

  • 16 minutes ago
पोउल पोग्वाले म्यानचेस्टर युनाइटेड छोड्ने पक्का !

एजेन्सी । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोउल पोग्वाले रियल मड्रिड जाने संकेत देखाएका छन् । मिडिया रिपोर्टका अनुसार म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट नहुने संकेत देखेपछि यस्तो निर्णय लिएक



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख १२ गते । बिहीबार । ईश्वी सन् २०१९ अप्रिल २५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि षष्ठी ,२३ घडी २३ पला, दिउसो ०२ बजेर ५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र पूर्वाषाढा, ४२ घडी ४४ पला, बेलुकी १० बजेर ३८ मिनेट उप्रान्त उत्तरषाडा । योग सिद्ध, ५३ घडी २१ पला, रातको ०२ बजेर ५३ मिनेट उप्रान्त साध्य ।