IIMS College

ISMT

HUB Education

सांगीतिक यात्रामा कन्दराको पुनरागमन

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । नब्बेको दशकको अत्यन्तै चर्चित ब्याण्ड कन्दरा आफ्नो अढाई दशकको सांगीतिक यात्रा पछि अहिले आएर पुन सांगीतिक यात्रामा पुनरागमन हुने क्रममा छन् ।

 

गत वर्षको धरान, दमक, बिर्तामोड र बुटवलको सफल सांगीतिक यात्रापछि हौसिएको लोक पप ब्याण्डको रुपमा परिचित कन्दरा ब्यान्डले आफ्नो अफिसियल युट्युब  च्यानलमा आफ्ना पुराना सँगै नयाँ गीतहरु ल्याएर दर्शक–श्रोताहरुको उत्तिकै माया पाइरहेका छन् । अहिलेको नया पुस्तामाझ पनि कन्सर्ट, सोसलमिडियाबाट राम्रो प्रतिक्रिया पाइरहेको कन्दरा ब्यान्डको पुराना चर्चित गीतहरु तिमी पारी त्यो गाउँमा र लेक कि हे माया कृपा अनप्लग्डको नया श्रंखलामार्फत युट्युबमा रिलिज भएको छ । 

 

९० को दशकको यो दुई गीत कन्दराको करिअरकै उत्कृष्ट गीत मानिन्छ । रिलिज भएको केही दिनमै उक्त गीतले दर्शक÷श्रोताको माया पाइरहेको छ । हालको दर्शकको मायाले एल्बमा निकाल्दाको जस्तो जोश बढेर आएको कन्दराका मुख्य गायक बिबेक श्रेष्ठ बताउँछन् । 

 

नेपालमा लाइभ साङ्गितक प्रस्तुतीमा कृपा अनप्लगले विशेष भूमिका खेलेको छ । यसै लोकप्रिय कार्यक्रमको लागि ब्यान्डका गायक बिबेक श्रेष्ठ अष्ट्रेलियाबाट नेपाल आई ब्यान्डसँग प्रत्यक्ष प्रस्तुत भए । 

 

विगत २७ वर्षदेखी कन्दरा नेपाली संगीतमा अनवरत लागि रहेको छ। नेपाली संगीत मा विशुद्ध र सरल शब्द, संगीत र स्वर्को सम्मिश्रन गर्ने कन्दरा ब्यान्ड चाडै नै  देशब्यापी सांगीतिक टुरको तयारीमा समेत रहेका छन् । कन्दराको हङकङ पोखरा, तगारोमा रुमाल राखी, चन्चले कान्छी, डांडापारी, विदेशिएर गइन् उनी, फुल्चोकिको  डाँडैमा लगायतका अन्य गीतहरु पनि अत्यन्तै चर्चित छन् ।

 


थप समाचार

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

  • 5 hours ago
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

आइतबार सम्पन्न संस्थाको सातौं अधिवेसनबाट भिम बानियाँको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा बाचस्पति रेग्मी उपाध्यक्ष , विक्रम भट्टराई महासचिव, हरि भट्टराई कोषाध्यक्ष र

मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

  • 7 hours ago
मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कप्तान लियोनल मेसीको विकल्प असम्भव भएको बताएका छन् । ऐतिहासिक छैटौं पटक बलोन डी’ओर अवार्ड थापेका मेसीको बारेमा कुरा गर्दै बार्तोमेउ

भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

  • 7 hours ago
भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

चितवन । बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण शुरु गरिएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् । तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रिसाउँछिन् ।