IIMS College

ISMT

HUB Education

कंडेल ग्रुप र अपी पावर कम्पनीबीच सम्झौता: नेपालमा १ खर्ब ७५ अर्ब लगानी गर्ने

  • आइतबार, १७ चैत, २०७५
  • 10 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । कंडेल ग्रुपले नेपालमा सोलार, जलविद्युत र वायु ऊर्जाका क्षेत्रमा लगानी गर्ने भएको छ । 

 

कम्पनीले उक्त क्षेत्रहरुमा लगानी गर्नका लागि अपी पावर कम्पनीसँग लगानीसम्बन्धी सम्झौता सम्पन्न गरेको छ ।

 

सम्झौता पत्रमा कंडेल ग्रुपका अध्यक्ष राजेन कँडेल र अपी पावरका अध्यक्ष गुरुप्रसाद न्यौपानेले हस्ताक्षर गरेका थिए ।

 

दुई दिनसम्म चलेको लगानी सम्मेलनका अवसरमा कँडेल ग्रुपले अपी पावसँग समझदारी गरेको हो।

 

कम्पनीले अपी पावरसँग मिलेर ९८ मेगावाटको जलविद्युत आयोजना, १८ मेगावाटको सोलार र १० मेगावाटको वायु ऊर्जा उत्पादन गर्ने कम्पनीका निर्देशक राजन कंडेलले बताए । 

 

उनले नेपालमा लगानी विस्तार गर्न पाउँदा खुसी भएको बताएका छन् । 

 

बेलायतमा समेत लगानी गरेका कंडेलको नेपालका विभिन्न क्षेत्रमा लगानी रहेको छ । लगानी सम्मेलनमा गरेको यो नयाँ सम्झौताले कंडेल ग्रुपले नेपालमा आफ्नो लगानी विस्तार गरेको छ । 

 

सहमति अनुसार दुई कम्पनीले नेपालमा ऊर्जा विकासको लागि १ खर्ब ७५ अर्ब लगानी गर्नेछन् ।


थप समाचार

‘नेपाल स्टार’ को बैंकिङ्ग पार्टनरमा सिद्धार्थ बैंक

  • 2 minutes ago
‘नेपाल स्टार’ को बैंकिङ्ग पार्टनरमा सिद्धार्थ बैंक

काठमाडौँ । रियालिटी शो ‘नेपाल स्टार’ को बैकिङ्ग पार्टनर सिद्धार्थ बैंक बनेको छ । ‘हामी नेपाली हाम्रो आवाज’ नाराका साथ नेपाल टेलिभिजनबाट शुरु हुन गइरहेको सांगीतिक प्रतियोगिता नेपाल स्टारको बैकि

पाथरखोलामा २० भेडा मरिसके, उपचार गर्न जनशक्ति छैन

  • 4 minutes ago
पाथरखोलामा २० भेडा मरिसके, उपचार गर्न जनशक्ति छैन

जुम्ला । हिमा गाउँपालिका–६ स्थित महाबैपाथरखोलका कृषक छत्रबहादुर अधिकारीको भेडीखर्कमा रहेका २० भेडा मरेका छन् । अज्ञात रोगले मङ्गलबार ती भेडा मर्दा झण्डै डेढ लाख बराबरको क्षति भएको उनले जानकारी दिए ।

टाटाका स्कूल बस खरिद गर्दा बिभिन्न उपहार

  • 10 minutes ago
टाटाका स्कूल बस खरिद गर्दा बिभिन्न उपहार

काठमाडौँ । टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले नयाँ उपभोक्ता योजना बजारमा ल्याएको छ । यस योजना अन्र्तगत टाटा ब्राण्डका स्कूल बसको खरिदमा एक लाख नगद छुट सहित



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।