कुनै समय कंगाल नै बनेका अमिताभ बच्चनको आज कति छ सम्पत्ति ?

बलिउडका ‘बिग बि’ अमिताभ बच्चनको डिमाण्ड आज पनि उत्तिकै रहेको छ । उनले एउटा फिल्म खेलेको १८ देखि २० करोड सम्म लिने गरेका छन् । बुढेसकाल लागेपनि सबैभन्दा धेरै पैसा लिने अभिनेताहरुको टप १० सुचीमा अमिताभ रहेका छन् ।

 

उनले इण्डोर्समेन्टबाट दैनिक २.५ करोड कमाउने गर्छन् । उनले क्याटबरी, डेरीमिल्क, डाबर हनी, पेप्सी, पार्कर पेन, म्यागी, कल्यान ज्वेलर्स अन्य धेरै ब्राण्डको इण्डोर्समेन्ट गर्दै आइरहेका छन् । 

 

अमिताभ बच्चनले पहिलो फिल्ममा काम गरे बापत एक हजार रुपैया पाएका थिए । उनका केही हिट फिल्महरु डन, त्रिशुल, दिवार, लावारिस, नमकहराम, व्ल्याक रहेका छन् । उनले हालसम्म २०२ भन्दा बढी फिल्ममा काम गरेका छन् भने १६ वटा फिल्म निर्माण गरेका छन् । 

 

उनले तीनवटा नेशनल अवार्ड जितेका छन् । उनले जयासँग विवाह गरेका थिए । उनको दुई सन्तान रहेका छन्–अभिषेक बच्चन र स्वेता नन्दा ।

  

अमिताभ बच्चनले आन्द्र प्रदेशमा रहेका ४० जना कृषकहरुको ऋण तिर्न ११ लाख दान गरेका थिए । सन् २०१० मा कोचीमा रहेको रेसुल पोकुट्टी फाउण्डेशनका लागि पनि ११ लाख दान गरेका थिए । उनी अन्य सामाजिक कार्यमा पनि संलग्न रहेका छन् । 

 

उनलाई कोलकत्तामा देवताको रुपमा पुज्ने गरिन्छ । 

 

अमिताभ बच्चन ४०० मिलियन अमेरिकी डलरका मालिक हुन् । 

 

उनको मुम्बई स्थित जुहुमा घर रहेको छ । सन् १९७५ मा उनले उक्त घर ४६.७ लाखमा किनेका थिए । 

 

जल्सा बंगला–६६ करोड भारतीय रुपैयाँ 

 

जानकी कुत्री बंगलाः ५० करोड भारतीय रुपैयाँ

 

जनक कमर्सियल बिलडिङ–४.१ करोड भारतीय रुपैयाँ

 

उनको एउटा घर अल्लाहवादमा पनि रहेको छ । 

 

कार

मर्सिटिज बेन्ज एस६००ः २.७ करोड

मर्सिटिज बेन्ज एस३००ः ९.२ करोड

बिएमडब्लु ७६० लिः २.०५ करोड

बिएमडब्लु एक्स५ः १.५६ करोड

टोएटा ल्याण्ड क्रुजरः १.१५ करोड

रोल्स रोयस फ्यान्टमः ९.५० करोड

रेन्ज रोभर सुभः ४३–५३ लाख

पोर्चे के म्यानः १.२० करोड

बेन्टले आरनेज आरः २ करोड ६५ लाख 

 


थप समाचार

पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

  • 2 hours ago
पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

काठमाडौं ।  नेपालको चर्चित गायन रियालिटी शो ‘द भोइस अफ नेपाल’ को पहिलो संस्करणमा   सिडी विजय अधिकारी विजेता    बनेका छन् ।

नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो, मृतकको संख्या बढ्न सक्ने

  • 7 hours ago
नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो,  मृतकको संख्या बढ्न सक्ने

र्घटनामा मृत्यु भएका १६ जनाको शव फेला परिसकेकोे प्रहरीले जनाएको छ । ५ जना घाइतेहरुलाई थप उपचारको लागि पठाइएको छ ।उद्धार कार्य जारी रहेकाले घाइते र मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।

ब्रेक्जिट सम्झौतामा थप वार्ता गर्ने बेलायती प्रधानमन्त्रीको प्रस्ताव युरोपबाट अस्वीकृत

  • 8 hours ago
ब्रेक्जिट सम्झौतामा थप वार्ता गर्ने बेलायती प्रधानमन्त्रीको प्रस्ताव युरोपबाट अस्वीकृत

गत महिना प्रधानमन्त्री मेले युरोपेली संघसंग गरेको ब्रेक्जिट सम्झौता बेलायतमा लगभग अस्वीकृत जस्तै बनेपछि सम्झौताका केहि बुंदामा परिमार्जन गराउने उनको कोशिस थियो । तर युरोपेली संघले सम्झौता थप वार्ताको



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

विचित्र विश्व

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

एजेन्सी– विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ । आज हामी तिनै देशबारे तपाईहरुलाई जानकारी दिदै छौ ।