IIMS College

ISMT

HUB Education

को हुन् करिना कपुरको पहिलो ‘क्रश’ ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । उमेरले ३९ वर्ष पुगेकी बलिउड अभिनेत्री करिना कपुर खान तीन फिल्ममा ब्यस्त छन् । उनी आउँदो २७ डिसेम्बरमा प्रदर्शन हुने ‘गुड न्यूज’ तथा सन् २०२० मा प्रदर्शन हुने फिल्महरु ‘अंग्रेजी मिडियम’ तथा ‘लाल सिंह चड्डा’ फिल्मको लागि फिल्मको प्रोडक्शनमा व्यस्त छिन् । यसका साथै उनी रियलिटी शो ‘डान्स इन्डिया डान्स’बाट पहिलो पटक टिभीमा पनि डेब्यु गरेकी छिन् । भर्खरै यसै रियलिटी शोमा अभिनेत्री करिनाले पहिलो पटक आफ्नो क्रशको बारेमा कुरा गरेकी छन् । 

 

मुम्बई मिररको एक रिपोर्ट अनुसार शोको होस्ट करण वाहीले करिनालाई आफ्नो पहिलो क्रशको बारेमा प्रश्न गरे । कयौं पटक यो प्रश्नको जवाफ फर्काउन इन्कार गरेपनि अन्त्यमा आएर आफ्नो पहिलो क्रम अभिनेता राहुल राय भएको बताइन् । उनले भनिन्– ‘मैले राहुल रायको फिल्म आठ पटक हेरेकी छु ।’ 

 

सो फिल्मलाई महेश भट्टले निर्देशन गरेका थिए । १९९० मा रिलिज भएको उक्त फिल्ममा राहुल राय र अनु अग्रवाल मुख्य भूमिकामा थिए । फिल्मको एल्बमले राम्रो चर्चा पाएको थियो ।

 


थप समाचार

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

  • 2 hours ago
थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

  • 2 hours ago
एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

काठमाडौँ । एनआईसी एशिया बैंकले खाता खोल्दा न्यूनतम ५० हजार रूपैयाँदेखि २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा ल्याएको छ। बिमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्

पशुपतिमा विन्दास बाबाको बेग्लै ताल (फोटो फिचर)

  • 2 hours ago
पशुपतिमा विन्दास बाबाको बेग्लै ताल  (फोटो फिचर)

पशुपतिनाथमा शिवरात्रिका दिन पशुपतिनाथमा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ। शिवरात्रिका लागि भारतबाट सयौंको सङ्ख्यामा साधु आउने गरेका छन्।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

विचित्र विश्व

‘जसको मिल्ने साथी सिंह हो’

‘जसको मिल्ने साथी सिंह हो’

एजेन्सी । पाकिस्तानको कराचाीस्थित एक युवकले सिंह पालेका छन् । अज्लान नामका एक युवाले सिम्बा नामको सिंहलाई पालेका हुन् । ४ वर्ष अघि उनले सिम्बालाई उद्धार गरेर ल्याएका हुन् । उक्त समयमा सिम्बा मात्र दुई हप्ताको भएको थियो ।