IIMS College

ISMT

HUB Education

कश्मीर मुद्दाबारे बोल्यो चीन, भारतलाई दियो यस्तो प्रतिक्रिया

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । भारतको संविधानको अनुच्छेद ३७० को खारेज गरेर भारत प्रशासित जम्मू–कश्मीरको विशेष दर्जा समाप्त गरेकोप्रति  चीनले  भारत र पाकिस्तानलाई संयमित रहन अपील गरेको छ ।

 

चीनले यो पनि भनेको छ कि दुई देश यस्ता कार्यहरुबाट बच्नु पर्छ । एकतर्फी कदमले संकट ल्याउन सक्ने चीनको प्रतिक्रिया रहेको छ । 

 

चीनले दिएको प्रतिक्रियालाई भारतले भनेको छ,‘ भारतले दोस्रो देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन । अन्य देशबाट पनि भारतले यही अपेक्षा गरेको छ ।’

 

एक अधिकारिक बयानमा चीनका विदेश मन्त्रालयका  प्रवक्ता हुआ चुनयिंगले भनेका छन्,‘चीन जम्मू–कश्मीरको पछिल्लो हालातलाई लिएर निकै गम्भिर रहेको छ । कश्मीर मुद्दामा चीनको स्थिति स्पष्ट रहेको छ ।

 

अन्तर्राष्ट्रीय आम सहमति नै कश्मीर मुद्दाको हल हुनसक्छ । भारत र पाकिस्तानले आफ्नो विगतबाट सम्बन्धित जानकारी लिएर संयम हुनु आवश्यक रहेको देखिन्छ ।’

 


थप समाचार

कोरोना उपचार कोषमा रु एक अर्ब सहयोग

  • 27 minutes ago
कोरोना उपचार कोषमा रु एक अर्ब  सहयोग

काठमाडाैँ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना गरेको एक समारोहमा उक्त रकम प्रधानमन्त्री तथा मन

पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ

  • 55 minutes ago
पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले पछिल्लो पटक मूल्य समायोजन गर्दै डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा १० रुपैयाँ घटाएको हो ।

कुलोमा मोटर साइकल र शव फेला परेपछि...

  • 59 minutes ago
कुलोमा मोटर साइकल र शव फेला परेपछि...

पोखरा । पोखराको चाउथेमा रहेको कुलोमा मोटर साइकल र शव फेला परेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।