‘कत्थी’ को हिन्दी रिमेकमा अक्षयकुमारको अभिनय

एजेन्सी । बलिउड निर्देशक सञ्जय लीला भंसालीले तमिल सुपरहिट चलचित्र ‘कत्थी’ को हिन्दी रिमेकको राइट्स लिएका छन् । यो प्रोजेक्टमा बलिउड अभिनेता अक्षय कुमारले काम गर्ने भएका छन् । 

 

चलचित्रको निर्देशन कसले गर्नेछन् अझैसम्म टुंगो लागेको छैन । ए आर मुरुगदासले उक्त चलचित्र निर्देशन गर्न सक्ने सम्भावना प्रवल रहेको भारतीय सञ्चार माध्याहरुले जनाएका छन् । 

 

अक्षयले यसअघि भंसालीको निर्माण रहेको सुपरहिट चलचित्र ‘राउडी राठौर’ मा काम गरेका थिए, जुन तामिल चलचित्र ‘विक्रमारकुडू’ को हिन्दी रिमेक थियो ।

 

सुपरस्टार विजयको मुख्य भूमिका रहेको ‘कत्थी’ वर्ष २०१४ मा आएको तमिल चलचित्र हो । यसमा विजयको डबल रोल रहेको छ ।


थप समाचार

यी ४ अभिनेत्री जसले आफ्नो लागि निजि विमान समेत खरिद गरे

  • 16 minutes ago
यी ४ अभिनेत्री जसले आफ्नो लागि निजि विमान समेत खरिद गरे

एजेन्सी । बलिउड विश्वमै चर्चित र ठूलो चलचित्र उद्योग हो । यहाँ थुप्रै अभिनेता तथा अभिनेत्रीले आफ्नो कडा मेहेनतका कारण निकै ठूलो सफलताको शिखर चुमेका छन् ।

कस्तो छ बलिउड कलाकारका सौतनी भाइ–बहिनीसँगको सम्बन्ध ?

  • 29 minutes ago
कस्तो छ बलिउड कलाकारका सौतनी भाइ–बहिनीसँगको सम्बन्ध ?

भाइ–बहिनीको सम्बन्ध निकै सुुमधुर हुनेगर्छ । केही छिनेको झगडा, त्यसपछि एक अर्काप्रतिको हेरचाह यी सबै कुराले भाइ बहिनीको सम्बन्ध सुमधुर बनाउने गर्छ ।

निर्मलाका हत्यारालाई कार्वाहीको माग गर्दै अधिकारकर्मीको धर्ना

  • 44 minutes ago
निर्मलाका हत्यारालाई कार्वाहीको माग गर्दै अधिकारकर्मीको धर्ना

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै आज अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिएका छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

एजेन्सी । कुनै चिजलाई एकै साथमा खाँदा शरिरमा बेफाइदा हुने गर्दछ । यी खानेकुरा खाँदा शरिरलाई गर्छ ठुलो हानी ।