IIMS College

ISMT

HUB Education

काठमाडौँ महानगरपालिकाद्वारा बौद्ध रामहिटीमा दमकल सेवा विस्तार

  • आइतबार, २९ मंसिर, २०७६
  • 3 months ago
  • नेपाल
फाइल फोटो
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । काठमाडौँ महानगरपालिका(कामपा) ले वडा नं ६ स्थित बौद्ध रामहिटीबाट दमकल सेवा विस्तार गरेको छ ।  कामपाका प्रमुख विद्यासुन्दर शाक्यले घनाबस्तीलाई ध्यान दिँदै सम्भावित आगोजन्य विपद् व्यवस्थापन गर्न दमकल सेवा विस्तार गरिएको जानकारी दिए । 

 

साठी मिटर अग्लो भ¥याङ र छ हजार लिटर पानीट्याङ्की क्षमताको दमकल खरीद प्रक्रियामा रहेका छन् । महानगरको २५औँ वार्षिकोत्सवको अवसरमा सो स्थानमा नवनिर्मित महानगर वारुणयन्त्र तथा तालीम केन्द्रको शनिबार उद्घाटन समेत भएको छ । 

 

 गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्करापुर र बूढानीलकण्ठ नगरले पनि केन्द्रबाट लाभ उठाउन सक्नेछन् । अग्नि नियन्त्रण शाखा प्रमुख लीलाराज गाछाका अनुसार केन्द्रमा एक दमकल, एक भ¥याङ, एक रेस्क्यु जीप र दुई फायरबाइक राखिएका छन् । साथै यी उपकरण सञ्चालन गर्न १५ अग्नि नियन्त्रक २४सै घण्टा परिचालित हुनेछन् । 

 

रु आठ करोड ६१ लाख १६ हजार ९९ सम्पन्न सो केन्द्र तीन रोपनी जमीनमा  फैलिएको छ । यसैगरी एक लाख ५० हजार लिटर क्षमताको पानीट्याङ्की ,अग्नि नियन्त्रक, तीन दमकल, तालीमका लागि दुई सुविधासम्पन्न कार्यक्रमस्थल रहेका छन् । 

 

 विसं २०७५ साउन २८ शिलान्यास  भएको थियो ।  यसअघि कामपामा एक मात्र दमकल केन्द्र रहेको थियो


थप समाचार

भैरहवामा पनि कोरोना परीक्षण हुँदै

  • 3 hours ago
भैरहवामा पनि कोरोना परीक्षण हुँदै

बुटवल । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आइतबारदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५

नोबेल साकोस साहित्य संस्थामा रक्तदान

  • 3 hours ago
नोबेल साकोस साहित्य संस्थामा रक्तदान

काठमाडौँ । ‘नोबेल साकोस साहित्यिक संस्था’ले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्वराज

सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

  • 4 hours ago
सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले १६ लाख सहयोग गर्ने भएको छ । कोरोना भाइरस रोकथाममा सरकारले चालेको कमदको सराहना गर्दै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।