काठमाडौँको बिहानको तापक्रम १ डिग्री, राति अझै चिसो बढ्ने

  • सोमबार, १६ पुष, २०७५
  • 4 months ago
  • नेपाल
फाइल फाेटाे

काठमाडौँ । आज काठमाडौँ उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज बिहान ५ः४५ को तापक्रम १ डिग्री मापन गरेको हो । 

 

आज ६ः५४ मिनेटमा सूर्य उदाएको थियो भने बेलुकी ५ः१९ मा सूर्यास्त हुनेछ । त्यस्तै आज दिउँसोको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । 

 

त्यस्तै राति भने माइनस २ डिग्रीसम्म तापक्रम पुग्ने अनुमान विभागको रहेको छ ।  

 

उत्तरपश्चिमी वायुको प्रभावका कारण न्यूनतम तापक्रम घट्दै गएकाले काठमाडौँमा पनि चिसो बढेको हो ।


थप समाचार

नगर प्रहरीमा नाम ननिस्किएपछि धाँधली भयाे भन्दै नगरपालिकामा तालाबन्दी

  • 3 minutes ago
नगर प्रहरीमा नाम ननिस्किएपछि धाँधली भयाे भन्दै नगरपालिकामा तालाबन्दी

तनहुँ । नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले तनहुँको भानु नगरपालिकाको कार्यालयमा आज बिहान तालाबन्दी गरेका छन् ।

तस्वीरमा हेर्नुहोस् भेडाको सामूहिक बन्ध्याकरण

  • 7 minutes ago
तस्वीरमा हेर्नुहोस् भेडाको सामूहिक बन्ध्याकरण

तिब्बतको उत्तरी भेगमा भेडाको सामूहिक बन्ध्याकरण गर्दै भेडा पालन गर्ने कृषकहरू ।

सुनको भाउ तोलाको ६० हजार

  • 26 minutes ago
सुनको भाउ तोलाको ६० हजार

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

रोग लाग्न नदिन भिटामिन ‘ए’

रोग लाग्न नदिन भिटामिन ‘ए’

भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वस्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ‘ए’ आवश्यक हुन्छ । तर, स्वास्थ्य रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ ।