IIMS College

ISMT

HUB Education

घुम्न लायक विश्वका १० उत्कृष्ट शहरकाे सुचीमा काठमाडौँ पनि

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । ट्राभल वेब साइट लोन्ली प्लानेटले सन् २०१९ मा घुम्न लायक विश्वका १० उत्कृष्ट शहरहरुको सुची सार्वजनिक गरेको छ ।

 

सन् २०१९ का लागि जारी गरिएका विश्वका १० उत्कृष्ट शहरको सूचिमा काठमाडौँ शहर पनि परेको छ ।

 

काठमाडौँ सूचिको पाँचौँ नम्बरमा परेको छ । 

 

विश्वका १० उत्कृष्ट शहरहरुको सुची यस्तो रहेको छ । पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्वियाको नोभी साद, चौथोमा फ्लोरिडाको मियान्मी, पाँचौंमा नेपालको काठमाडौं, छैठौंमा मेक्सिकोको मेक्सिको शहर, सातौंमा सिनेगलको डाकर, आठौंमा वासिङ्टनको सियटल, नवौंमा क्रेयसियाको जादर र दसौंमा मोरोक्कोको मेक्नेस छन्। 

 


थप समाचार

एनआईसी एसिया बैंकको मूल्य सामायोजन

  • 4 minutes ago
एनआईसी एसिया बैंकको मूल्य सामायोजन

काठमाडौँ । नेप्सेले एनआईसी एसिया बैंकको मूल्यको समायोजन गरेको छ । नेप्सेले एनआईसी एसियाका ४०७ दशमलव २७ रुपैयाँ मूल्य तोकेको छ ।

घरपेटीले बिजुलीको पैसा बढी लिए कारबाही

  • 25 minutes ago
घरपेटीले बिजुलीको पैसा बढी लिए कारबाही

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरबेटीले बिजुलीको पैसा बढी लिए कारबाही गर्ने बताएका छन् । आफ्नो कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा घिसिङले प्राधिकारणमा आइतबार

माउ पार्टी जागरण अभियानमा, भ्रातृ संस्था भने आन्तरिक कलहमा

  • 30 minutes ago
माउ पार्टी जागरण अभियानमा, भ्रातृ संस्था भने आन्तरिक कलहमा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियानमा जुटेका बेला प्रभावशाली भ्रातृ संस्थाहरुमा भने एकपछि अर्को विवाद चुलिन थालेको छ । शनिबार मात्रै नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।