छिटोछिटो ब्वाइफ्रेन्ड फेर्ने क्याट्रिनालाई बिहे प्रस्ताव

एजेन्सी । छिटोछिटो ब्वाइफ्रेन्ड फेर्ने बलिउड हिरोइन क्याट्रिना कैफलाई एक न्युकमर हिरोले बिहेको प्रस्ताव राखेका छन् । क्याट्रिनालाई बिहेको प्रस्ताव राख्दा उनका पूर्व ब्वाईफ्रेन्ड सलमान खान भने रिसले मुर्मुरिएका थिए । 

 

केही दिनअघि मात्र क्याट्रिनाले करण जौहरको टक सोमा नयाँ अभिनेतामध्ये आफू विक्की कौसलसँग काम गर्न रुचाउने बताएकी थिइन् । यो थाहा पाएर चकित भएका कौसलले एउटा अवार्ड समारोहमा क्याट्रिनासामु मजाकै मजाकमा विवाह प्रस्ताव राख्दा उनी अवाक् भइन् र केही बेरपछि भनिन्, ‘त्यसका लागि मसँग आँट छैन ।’

 

उनले यसो भन्दा समारोहमा उपस्थित सल्लु मियाँको अनुहार भने हेर्न लायक थियो । शुक्रबार साप्ताहिकबाट ।

 


थप समाचार

संसदमा विश्वासको मत जित्दै जोगाइन् बेलायती प्रधानमन्त्रीले कुर्सी

  • 1 hour ago
संसदमा विश्वासको मत जित्दै जोगाइन् बेलायती प्रधानमन्त्रीले कुर्सी

बुधबार सांझ हाउस अफ कमन्समा मतदान हुँदा प्रधानमन्त्री मेको पक्षमा ३ सय २५ मत परेको छ भने विपक्षमा ३ सय ६ मत खस्यो ।

बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि संसदमा मतदान हुँदै

  • 3 hours ago
बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि संसदमा मतदान हुँदै

लण्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि बुधबार सांझ बेलायती संसद (हाउस अफ कमन्स) मा मतदान हुंदैछ ।

मानव बेचबिखनमा दाेषी ठहर गर्दै बीस वर्ष जेल सजायँ

  • 7 hours ago
मानव बेचबिखनमा दाेषी ठहर गर्दै बीस वर्ष जेल सजायँ

नुवाकोट । युवतीलाई ललाइफकाइ भारतमा बिक्री गरेको कसुरमा दोषी ठहर गर्दै एक जनालाई अदालतले २० वर्ष कैद सजायको फैसला सुनाएको छ ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।