IIMS College

ISMT

HUB Education

केडिया अपहरणमा मुछियाे नेपाल प्रहरी, ३० लाख बुझाएकाे अपहरणकारीकाे दाबी

  • शनिबार, २५ फागुन, २०७५
  • 1 year ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

वीरगन्ज । उद्योगी सुरेश केडियाको अपहरणकाण्डमा नेपाल प्रहरीका अधिकारीहरू नै मुछिन पुगेका छन् ।

 

प्रहरीले पक्राउ गरेका केडिया अपहरणकाण्डका मुख्य नाइके भारतीय नागरिक बब्लु पासवानले अपहरणका बेला नेपाल प्रहरीले पनि मोटो रकम लिएको आरोप लगाएपछि उक्त काण्डमा प्रहरी मुछिएको हो ।

 

उद्योगी केडियाको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले बिहीबार बब्लु पासवान र विजय महतो कुशवाहालाई पक्राउ गरेको थियो । 

 

पक्राउ परेका दुवैलाई सार्वजनिक गर्न शनिवार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा अपहरणकाण्डका मुख्य नाइके भनिएका पासवानले केडियाको अपहरणपूर्व नै आफूहरूले बाराका प्रहरी अधिकारीहरूलाई १८ लाख भारु (करिब ३० लाख नेपाली रुपैया) बुझाएको बताए । तर उनले रकम कसले लिएका हुन् भन्ने खुलाएनन् ।

 

केडियालाई अपहरण गरेर भारतीय भूमिसम्म लैजाने क्रममा बाटोमा नेपाल प्रहरीले कुनै प्रकारको रोकटोक नगर्ने शर्तमा उक्त रकम बुझाइएको पासवानले बताए । 


थप समाचार

सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

  • 48 minutes ago
सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले १६ लाख सहयोग गर्ने भएको छ । कोरोना भाइरस रोकथाममा सरकारले चालेको कमदको सराहना गर्दै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

प्रियंका चोपडाद्वारा १ लाख डलर सहयोगको घोषणा

  • 58 minutes ago
प्रियंका चोपडाद्वारा १ लाख डलर सहयोगको घोषणा

एजेन्सी । अभिनेत्री प्रियंका चोपडाले कोरोना भाइरसविरुद्ध लड्नको लागि एक लाख डलर सहयोग गर्ने घोषणा गरेकी छिन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गर्दै कोराना भाइरस संक्रमणविरुद्ध लड्नका निम्ति

कोरोनाले देश ठप्पः इँटाभट्टामा महिलाका काम धमाधम

  • 1 hour ago
कोरोनाले देश ठप्पः  इँटाभट्टामा महिलाका काम धमाधम

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएर नेपालसमेतलाई प्रभाव पारेपछि सरकारले लकडाउन गरेको आज १३ दिन भइसक्यो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सबै निकाय ठप्प भइरहँदा भक्तपुरका इँटाभट्टाका महिल



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।