IIMS College

ISMT

HUB Education

केन्टमा लिबडेमबाट काउन्सिलरको चुनाव लड्दै दिनेश खड्का

  • बिहीबार, ३० फागुन, २०७५
  • 11 months ago
  • युके
दिनेश खड्का
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । मेडस्टोन नेपाली समाजका पूर्व सचिव दिनेश खड्का मेडस्टोन टाउनबाट काउन्सिलरको पदमा  चुनाव लड्न लागेका छन् ।  

 

आउँदो मे २ तारिखमा हुन गइरहेको स्थानीय चुनावमा  केन्टको उक्त टाउनमा काउन्सिलर पदमा  चुनाव लड्न उनलाई लिबरल डेमोक्रयाट् पार्टीले छनोट गरेको छ  ।

 

स्थानीय सामाजिक काममा सक्रिय खड्काले सन् २०१० मा लिबरल डेमोक्र्याट पार्टीको सदस्यता लिएका थिए । सो पार्टी नेपाली तथा गोर्खा लगाएतका  आप्रवासी समुदाय प्रति उदार ठानिन्छ ।

 

खड्का अहिले आफ्नो चुनावी प्रचार प्रसारमा व्यस्त छन् 

 

 

ब्रिटिश खाद्य उद्योगमा गएको १४ वर्ष देखि खाद्य प्राविधिक तथा व्यवस्थापकको रुपमा काम गर्दै आएका खड्काले अहिले ग्रीनविच विश्वविद्यालयबाट पीएचडी पनि गरिरहेका छन् । उनले सोहि विश्वविद्यालयबाट खाद्य सुरक्षा तथा गुणस्तर व्यवस्थापनमा मास्टर्स गरेका थिए ।

 

दाङ्ग, सतबरिया घर भएका खड्का राप्ती समाज युकेका सचिव पनि हुन् ।

 

“मैले यो चुनावमा पार्क लगाएतका खुला स्थलहरुको सुरक्षा गर्ने, स्थानीय समुदाय को तर्फ बाट आवाज उठाउने तथा वायु प्रदूषण घटाउने जस्ता मुख्य मुद्दाहरु उठाई रहेको छु“  उनले भने । उनले अहिले सम्म स्थानीय जनताकोतर्फबाट राम्रो प्रतिक्रिया पाईरहेको बताउंदै सबैलाई सहयोगका लागि अपिल पनि गरेका छन् ।

 

मेडस्टोनमा भूतपूर्व गोर्खा लगाएत नेपाली समुदायको बाक्लै बसोबास रहेको छ ।

 


थप समाचार

घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

  • 1 hour ago
घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

काठमाडौँ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पाटनका निमित्त कार्यालय प्रमुख इञ्जिनीयर सुरेशराज भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख घुससहित पक्राउ गरेको छ ।

नेपाल कोरोनामुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने मन्त्री भट्टराईको भनाई

  • 2 hours ago
नेपाल कोरोनामुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने मन्त्री भट्टराईको भनाई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले नेपाल कोरोना भाइरस भुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने बताएका छन् । चीनबाट उद्धार गरेर ल्याएका १ सय ७५ जनामा कोरोनाको संक्रमण नदेख

हामीसँग स्पष्ट बहुमत छ र हामी हरेक क्षेत्रमा दीर्घकालीन काम गर्दछौँः सञ्चारमन्त्री बाँस्कोटा

  • 2 hours ago
हामीसँग स्पष्ट बहुमत छ र हामी हरेक क्षेत्रमा दीर्घकालीन काम गर्दछौँः सञ्चारमन्त्री बाँस्कोटा

राँझा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले हरेक क्षेत्रमा नयाँ र दीर्घमहत्वका काम गर्दै गएको बताएका छन् । गोरखापत्र प्रकाशनद्वारा बुधबार आयोजित कोहलपुर संस्करणको



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

काठमाडौँ । ग्यास्ट्रिकले धेरै व्यक्तिलाई सताउँछ । यसबाट कैयौं नेपालीहरु पीडित छन् । हाम्रो खानपानले गर्दा पनि पेटमा ग्यास जम्मा हुने गर्छ । यसको समाधानका लागि कैयौं उपायहरु रहेका छन् । त्यसमध्ये आज एलोभेरा अर्थात घ्युकुमारीको प्रयोगले कसरी समाधान गर्न सकिन्छ भन्नेबारे चर्चा गरौं ।

विचित्र विश्व

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ ।