अनुदानको रकमले खोप्लाङ्गमा घर बनाउँदै बाबुराम भट्टराई

गोरखा । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले जन्मस्थल खोप्लाङ्गमा बनाउने भएका छन् । भूकम्पपीडितले पाउने सरकारी अनुदानमार्फत् डाक्टर भट्टराईकी छोरी मानुषीले बुबाको जन्मस्थलमा घर बनाउन लागेकी हुन् ।

 

डाक्टर भट्टराईको नाममा रहेको २ रोपनी जग्गाको बकसपत्र मानुषीलाई प्रदान गरिएको छ । ‘उहाँ जनप्रतिनिधिका नाताले धेरै यतै बस्नुहुन्छ’ मानुसीले भनिन् ‘घर बनाउन सकियो भने बस्न पनि सजिलो हुन्छ ।’

 

हाल घर रहेको स्थानीका भट्टराईका आफन्त र छरछिकेकी बेसी थोर्तिचौतारा आसपासको पन्थडिहि कटहरे सडकमा झरेर बस्न थालेकाले उनीहरुले पनि नयाँ घर सोही क्षेत्रमा बनाउन लागेको मानुषीले बताईन् । बुधबार जिल्ला मालपोत कार्यालयमा स्वयम् उपस्थित भएका नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका डाक्टर भट्टराई पालुङटार नगरपालिका वडा नम्बर १ खोप्लाङमा रहेको २ रोपनी १४ आना जग्गा मानुषीको नाममा गरिदिएका हुने ।

 

घर बनाउने ठाउँको जग्गाको रेखाङ्कन भने मानुषीकी आमा हिसिला यमीले गरेकी छिन् । उनी पेशाले इन्जिनियर हुन् । अबको केही दिन भित्र घर निर्माण सुृरु हुने उनको भनाई छ ।


थप समाचार

प्रशिक्षक र खेलाडीलाई पदक

  • 1 minute ago
प्रशिक्षक र खेलाडीलाई पदक

काठमाडौँ । सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ ।

खेलकूदले देशलाई चिनाएको छः मन्त्री विश्वकर्मा

  • 3 minutes ago
खेलकूदले देशलाई चिनाएको छः मन्त्री विश्वकर्मा

कास्की । सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूद क्षेत्रले देशलाई चिनाएको बताएका छन् ।

डिजिटल प्रहरी परिचालन

  • 5 minutes ago
डिजिटल प्रहरी परिचालन

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई अपराधमुक्त र सुरक्षित बनाउन प्रदेशका १४ वटै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्न लागिएको बताएका छन् । जिल्ला प्रहरी क



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

यसरी पत्ता लगाउनुहोस् पेटको क्यान्सर र बिना–अपरेशन उपचार गराउनुहोस्

यसरी पत्ता लगाउनुहोस् पेटको क्यान्सर र बिना–अपरेशन उपचार गराउनुहोस्

पेटमा कुनै पनि कोष असामान्य र अनियन्त्रित तरिकाबाट बढ्नुलाई सजिलो भाषामा पेटको क्यान्सर भनिन्छ । यो पेटको भित्रिपत्रमा फैलिदै विस्तारै पेटको बाहिरी पत्रमा पनि आँउछ । त्यसैले धेरै जसो बिरामीलाई सुरुवातमा पेटको क्यान्सर भएको थाहा नै हुँदैन ।

विचित्र विश्व

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यहाँका नागरिकले महिनामा कति कमाउँछन् भनेर सरकारले चासो दिदैन । त्यस्तै वैदेशिक रोजगारीका लागि युएई पुगेका कामदारबाट समेत सरकारले कर अथवा अन्य कुनै पनि सुविधा लिंदैन । कामदारले कमाएको