बजारमा आर्टिफिशियल किड्नी आउँदै !

विज्ञानले पछिल्लो समय निकै ठुलो विकास गरिसकेको छ । दिनहुँ नयाँ कुराहरु बाहिर आइनै रहेका छन् । नयाँनयाँ अनुसन्धानका कारण मानिसहरु विभिन्न विकल्पबारे थाहा पाउन थालेको छन् भने कतिपय प्रयोगमा पनि आइसकेका छन् ।

 

किड्नीका विरामीहरुलाई खुशीको खबर । जो क्रोनिक डिजीजको सामना गरिरहेका छन् जसलाई डाइलोसिसको माध्यमबाट जीवित राखिएको छ उनीहरुलाई छिट्टै नै बजारमा आर्टिफिशियल किड्नी आउँदैछ । 

 

सेफ्टी र क्वालिटीको परिक्षण भइरहेको छ ।

 

एडीएको स्विकृति पाउनुपुर्व आर्टिफिशियल किड्नी अमेरिकामा १०० जनामा गुणस्तर र सुरक्षा परिक्षण गरिएको थियो । आर्टिफिशियल किड्नी डिभाइसको को–इन्वेन्टर क्यालिफोर्निया सन फ्रान्सिसकोको शोधककर्ता डा. शुवो राय हुन् । 

 

कसरी काम गर्छ यो किड्नीले

आटिफिसियल किड्नी डिवाइसको एबडमनमा इम्प्लान्ट गरिन्छ र मुटुको मदतले सञ्चालन गरिन्छ । यस डिभाइस यसरी निर्माण गरिएको छ कि यो ब्लडलाई फिल्टर गर्छ र किड्नीको बाँकी काम पनि सुचारु रुपमा गर्छ । आटिफिशिल किड्नीका रुपमा हर्मोन्स उत्पादनमा पनि मदत मिल्छ र ब्लड प्रेशर पनि नियन्त्रण गर्न सहयोग गर्छ । यो वास्तविक किड्नीको रुपमा काम गर्छ । 

 

कतिखेर हुन्छ किड्नी ट्रान्सप्लान्ट

क्रोनिक किड्नी डिजिज फाइनल स्ेटजमा रहेको अवस्थामा जब किड्नीबाट फ्लुड निकाल्न र अन्य काम गर्न असमर्थ हुन्छ । 

यस्तो समयमा विरामीको किड्नी रिप्लेसमेन्टको लागि डायलिससमा राखिन्छ ।

 

किड्नी ट्रान्सप्लान्ट

किड्नी ट्रान्स प्लान्ट एउटा सर्जिकल प्रक्रिया हो । यसमा एउटा स्वस्थ किड्नी लगाउने गरिन्छ । जसको किड्नी ९० प्रतिशतभन्दा बढी काम गर्न छोडेको छ उसलाई ट्रान्स प्लान्ट गर्न आवश्यक पर्छ । हेल्दी किड्नी कुनै मृतक व्यक्ति वा कोही जीवित मानिसले पनि गर्न सक्छ । 

 


थप समाचार

आज राति राति १०ः४५ बजेदेखि बिहान ५ः४५ बजेसम्म मृगशिरा उल्का वर्षा

  • 9 hours ago
आज राति राति १०ः४५ बजेदेखि  बिहान ५ः४५ बजेसम्म मृगशिरा उल्का वर्षा

हेलीको पुच्छेताराका कारण हुने मृगशिरा उल्का वर्षा आज राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखिने भएको छ ।

बस दुर्घटनामा ३२ घाइते

  • 10 hours ago
बस दुर्घटनामा ३२ घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज अपराह्न भएको बस दुर्घटनामा ३२ जना घाइते भएका छन् ।

नेकपा सचिवालय बैठक : आन्तरिक विषयमा छलफल

  • 10 hours ago
नेकपा सचिवालय बैठक : आन्तरिक विषयमा छलफल

दशैँअघि पटक पटक स्थगन हुँदै आएको नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा अहिले प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।



भिडियो

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।