अष्ट्रेलियामा कतै यस्तो समस्यमा त पर्नु भएको छैन ?

Education Park

केही समय पहिले नेपालमा एउटा घर बनाउने चक्करमा मेरो यहाँ केही क्रेडिट कार्डमा र केही पर्सनल लोन छ, जसलाई बिस्तारै कमाएर तिर्ने क्रममा छु । कुन चाहिँ ऋण पहिला चुक्ता गर्नु राम्रो होला ? 

 

यहाँले लिनुभएको दुवै खालका ऋणहरु वित्तीय हिसाबले राम्रो मानिंदैन र यहाँले सक्नुहुन्छ भने जति सक्दो छिटो ऋण तिर्दा राम्रो हुन्छ । हुन त दुवै किसिमका ऋणहरुमा चर्को ब्याज­दर लगाइएको हुन्छ, तर पनि क्रेडिट कार्डबाट क्याश एडभान्स गर्दा तिर्नुपर्ने २०­२२ प्रतिशत ब्याज­दर अत्ति नै चर्को हो । 

 

क्रेडिट कार्डबाट क्याश एडभान्स गरिसकेपछि पूर्ण­रुपमा कार्डको ब्यालेन्स चुक्ता गर्न सकिएन भने धेरै रकम ब्याज र फी मा तिरिरहनु पर्ने हुन्छ । त्यसैले प्राथमिकताको हिसाबले क्रेडिट कार्डको चुक्ता गर्नतिर लाग्नु राम्रो हो । यहाँले पर्सनल लोनको तिर्दै आएको नियमित किस्तालाई निरन्तरता दिंदै एक्स्ट्रा रहेको क्यासलाइ क्रेडिट कार्ड घटाउनमा पर्योग गर्नु राम्रो देखिन्छ ।

 

(नोटः लेखक युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी र मक्वारी युनिभर्सिटिमा फाइनान्स बिषयको प्राध्यापन गर्नुहुन्छ्र माथि प्रस्तुत जवाफहरू सामान्य सल्लाह मात्र हुन् । यी जवाफहरू तपाईंको कुनै विशेष आवश्यकता, उद्धेश्य र अवस्थालाइ विचार नगरी तयार पारिएको हुँदा यस्ता सल्लाहलाई व्यक्तिगत रुपमा प्रयोग गर्नु पुर्व लाइसेन्स प्राप्त फाइनान्सियल एड्भाइजरसँग परामर्श लिनु पर्दछ)   

 


थप समाचार

१९ वर्षीय खेलाडीलाई एट्लेटिको मड्रिडले गर्यो १२६ मिलियनको प्रस्ताव

  • 6 minutes ago
१९ वर्षीय खेलाडीलाई एट्लेटिको मड्रिडले गर्यो १२६ मिलियनको प्रस्ताव

एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडले पोर्चुगिज क्लब बेन्फिकाका १९ वर्षीय खेलाडी जोआओ फेइलिक्सलाई १२६ मिलियन युरोको प्रस्ताव गरेको छ । बेन्फिकाले बुधबार बताए अनुसार फेइलिक्स किन्न एट्लेटिकोले मोटो

एसईईको नतिजा प्रकाशित

  • 18 minutes ago
एसईईको नतिजा प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गरेको छ ।

दक्षिण भारतीय फिल्मका यी चर्चित अभिनेत्रीहरुको उमेर कति ?

  • 42 minutes ago
दक्षिण भारतीय फिल्मका यी चर्चित अभिनेत्रीहरुको उमेर कति ?

एजेन्सी । दक्षिण भारतीय फिल्म अभिनेत्रीहरु बलिउड अभिनेत्रीहरुभन्दा पनि बढी चर्चामा आउन थालेका छन् । कोही विवाहित छन् भने कोही अविवाहित छन् ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।