किसमिस खानुका यस्ता अचुक फाइदा !

काठमाडौं । किसमिस स्वास्थ्यका लागि लाभदायक छ । जाडोमा किसमिस खाएर विभिन्न रोगबाट बच्न सकिन्छ । यसका आइरन, पोटासियम, क्याल्सियम लगाएत तत्वका साथै फाइवर पनि प्रसस्त मात्रामा पाइन्छ ।

 

१. कब्जियतको समस्या भएकाहरुका लागि किसमिस लाभकारी छ । तातो दुधसँग किसमिस खाँदा बढी फाइदा हुने गर्छ ।

 

२. वजन कम भएकाले किसमिस खानु राम्रो हुन्छ । यसले वजन बढाउन मदत गर्छ । किसमिसले शरीरलाई उर्जा दिने काम गर्छ । 

 

३. किसमिस भिटामिन ‘बि’ कम्प्लेक्सको मुख्य श्रोत हो ।  यसका पर्याप्त मात्रामा भिटामिन ‘बि’ कम्प्लेक्स पाइन्छ ।

 

४. किसमिसमा पाइने तत्वले हड्डी बलियो बनाउन मदत गर्छ । घुँडा दुख्ने समस्या भएकाहरुले किसमिस खाँदा फाइदा हुन्छ । 

 

५. किसमिसमा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले आँखाको ज्योति बढाउन मदत गर्छ ।

 

यो टिप्स आजको ‘सम्पूर्ण’ साप्ताहिकबाट ।

 


थप समाचार

विदेश जाने सोचमा हुनुहुन्छ, थाहापाउनुहोस् विश्वकै सबैभन्दा खतरनाक सहरहरुबारे

  • 4 minutes ago
विदेश जाने सोचमा हुनुहुन्छ, थाहापाउनुहोस् विश्वकै सबैभन्दा खतरनाक सहरहरुबारे

एजेन्सी । मेक्सिकोको लस क्यावस सहर विश्वकै असुरक्षित सहरका रुपमा परिचीत रहेको छ ।

नेपालमा ८.५ रेक्टर स्केलको भुकम्प जानसक्ने सम्भावनाः अनुसन्धानकर्ता

  • 28 minutes ago
नेपालमा ८.५ रेक्टर स्केलको भुकम्प जानसक्ने सम्भावनाः अनुसन्धानकर्ता

एजेन्सी । हिमालय क्षेत्रमा शक्तिशाली भुकम्प जाने प्रवल सम्भावना रहेको भारतीय वैज्ञानिकहरुले बताएका छन् ।

राष्ट्रपति चीन प्रस्थान गर्न लाग्दा उपत्यकाको सवारी आवागमन प्रभावित

  • 51 minutes ago
राष्ट्रपति चीन प्रस्थान गर्न लाग्दा उपत्यकाको सवारी आवागमन प्रभावित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी एकसाता लामो भ्रमणका लागि आज चीन प्रस्थान गर्नै लाग्दा केहीबेर काठमाडौँ उपत्यकाको सवारी आवागमन प्रभावित हुने भएको छ । ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।