चुम्बन गर्नुका फाइदै फाइदा

चुम्बनलाई हरेक तरिकाले व्याख्या गर्ने काम गरिन्छ । सम्बन्ध मजबुत बनाउन पनि चुम्बनले ठुलो भुमिका खेलेको हुन्छ ।

 

आफ्नो पाटर्नरलाई रोमान्टिक मुडमा ल्याउन भन्दा पनि बढी यसले स्वास्थ्यमा ठुलो लाभ दिने गर्छ । यदी तपाई आफ्नो रोगलाई कम गर्न, कुनै पनि सम्झनायोग्य बनाउन, थकान भगाउन चुम्बनले सहायता गर्छ ।  

 

चुम्बन गर्नुका फाइदाहरु

स्वस्थ हृदय बनाउन मदत गर्छ 

एड्रेनालिन हर्मोनले शरिरमा रक्तसर्चार गर्न मदत गर्छ । जब तपाई आफ्नो पार्टनरलाई चुम्बन गर्नुहुन्छ तब यसको स्तर बढ्ने गर्छ । यसका कारण शरिरमा अधिकमात्रामा रक्त सञ्चार हुनेगर्छ । यतिमात्र नभइ यसले रगतमा एपिफ्रीन पनि छोड्नेगर्छ जसका कारण जसका कारण रक्त संचार छिटो हुने गर्छ । यस बाहेक चुम्बनले रक्तचाप कम गर्ने काम गर्छ ।

 

२. तनाबबाट मुक्त गराउने काम गर्छ

दिनमा तपाई कतिपटक थकान तथा अस्वस्थ भएको महसुस गर्नुहुन्छ ? यदी यस्तो महसुस गर्नुहुन्छ भने तपाईको शरिरमा कोर्टिसोल हर्मोन कारण तपाईलाई यस्तो भएको हुनसक्छ । चुम्बनले शरिरमा कोर्टिसल हर्मोन कम गर्ने काम गर्छ । मस्तिष्कमा सेरोटोनिन हर्मोनको स्तर बढाउने काम गर्न । आक्सीटोसिन हर्मोनको स्तर कम हुदाँ चिन्ता पनि कम भएर जान्छ । 

 

३. प्रतिरक्षा प्रणालीमा सुधार ल्याउने काम गर्छ 

जब तपाई आफ्नो पाटर्नरलाई चुम्बन गर्नुहुन्छ, तब तपाईको प्रतिरक्षा प्रणाली पनि बलियो हुनेगर्छ । जर्नल मेडिकल हाइपोथेसिसका अनुसार चुम्बनले महिलाहरुलाई धेरै फाइदा गर्छ । कुनै संक्रमित पाटर्नरलाई किस गर्दा सितोमेगालो वायरसविरुद्ध प्रतिरोधक क्षमता बन्ने बताइएको छ । 

विल्केश विश्वविद्यालयको अनुसन्धानका अनुसार चुम्बनले शरिरमा संक्रमणसँग लड्ने एन्टीबडी इमुनोग्लोबिन ए को स्तरको विकास गर्ने जसका कारण रगतमा हिस्टामिनको स्तर पनि बढ्ने निष्कर्ष निकालेको छ । 

 

४. फिट रहन मदत गर्ने

प्रति चुम्बनमा ८ देखि १६ क्यालोरी खर्च हुने गर्छ, त्यस्तै २० सेकेण्डको कामुक चुम्बनले २ देखि ३ क्यालोरी खर्च गर्ने काम गर्छ । त्यसैका कारण पनि शरिर फिट रहन मदत गर्छ । 

 

५. दुखाइ कम गर्ने काम गर्छ

जब तपाई प्यासोनेट किस गर्नुहुन्छ तब तपाईको शरिरमा एड्रेनालाईन हर्मोन रगतमा छोड्ने काम गर्छ । यसले दखाईको भावनालाई केही हदसम्म कम गर्ने काम गर्छ । साथसाथै तपाईको शरिरमा एंडोर्फिन नामक प्राकृतिक रसायन पनि शरिरमा छोड्ने काम गर्छ । जसका कारण दुखाई कम  हुने तथा मार्फिनजस्तो औषधिको काम गर्ने गर्छ । 

 


थप समाचार

पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

  • 1 hour ago
पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

काठमाडौं । पत्रकार किशोर पन्थीको पुस्तक 'कम्पन'को दोश्रो संस्करण सगरमाथाबाट लोकार्पण गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको लोकार्पण गरेका हुन् ।

विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

  • 3 hours ago
विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

क्षेत्री समाज बेलायतले आफ्नो वार्षिक भेला कार्यक्रम आउँदो महिना गर्ने भएको छ । समाजका संचार संयोजक नरेन्द्र बस्नेतका अनुसार यसवर्षको भेला लण्डनको फेल्थमस्थित इस्प्रिंगवेष्ट एकेडमी कलेजमा जुन ८ तारिखक

च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

  • 4 hours ago
च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

लन्डनको एक प्रतिष्ठित दौड 'द भाइटिालिटी लण्डन १००००' मा नेपाल पत्रकार महासंघ बेलायत शाखाका सचिव तथा बेलायतबाट प्रकाशित अनलाइन मिडिया साउथ एसिया टाइमका सम्पादक जगन कार्की च्यारिटी आतंक विरुद्ध जनचेत



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

के तपाईलाई राज योगबारे थाहा छ ?

के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।