गृहपृष्ठ ∕ नेपाल ∕ शिक्षक सेवा आयोगले माग्यो निमावि तहमा ७ सय ७८ शिक्षकशिक्षक सेवा आयोगले माग्यो निमावि तहमा ७ सय ७८ शिक्षक नेपालीपत्र बुधबार, २०८० फागुन २ गते, १७:१० मा प्रकाशित नेपाल काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणीमा ७७८ जना शिक्षक मागेको छ ।आयोगले देशभरका लागि विभिन्न ९ वटा विषयको ७७८ विषय शिक्षकका लागि विज्ञापन खोलेको हो । आयोगले नेपाली विषयमा ११७, अंग्रेजीमा १७६ र गणित विषयका लागि १२८ रिक्त पदको लागि विज्ञापन गरेको छ ।त्यस्तैगरी विज्ञान विषयका लागि १६३, सामाजिक विषयका लागि १२२, गणित विषयका लागि ६५, शुक्ल यजुर्वेद, कम्प्युटर विज्ञानको लागि ११ जना र संस्कृत भाषाको लागि ५ जनाको लागि आयोगले आवेदन आह्वान गरेको छ । आयोगले सामान्य तर्फको लिखित परीक्षा आगामी ८ वैशाख सञ्चालन गर्ने जानकारी दिएको छ । #शिक्षक सेवा आयोगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशनकाठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको यी हुन् मन्त्रिपरिषद्का निर्णयकाठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो: माधव नेपालकाठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् । इलाम र बझाङमा ६९ मतदान केन्द्र अतिसंवेदशीलकाठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा र बझाङ–१ मा शनिबार हुने उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको धनुषाको औरहीमा झडप, अश्रुग्यास प्रहारजनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृतिकाठमाडौँ । उपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र बनाउनको लागिधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ३ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल ६ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ७ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशुThe Film Nepal