सिड्नीमा पाँचौ चङ्गा महोत्सव हुने; साथमा दिपक बज्राचार्यको कन्सर्ट

सिड्नी । गुठी अष्ट्रेलियाको आयोजनामा सिड्नीमा पाँचौ चङ्गा महोत्सव हुने भएको छ । आगामी अक्टोबर १३ तारिखका दिन सिड्नीको दक्षिण बेसाइड काउन्सिलमा रहेको  रकेल बाइसेन्टिनियल पार्कमा काईट फेष्टिभल हुन लागेको हो ।

 

पाँचौ पटक बाईसेन्टियल पार्कमा  हुन लागेको यो चङ्गा महोत्सवमा चंगा उडानका साथै नेपालको मौलिक संस्कृति झल्कने लाखे नाच, इद्र जात्रको रथ, पुलुकिसी नाच, कुमारी यात्रा लगाएत खानाका स्टलहरु समेत रहने आयोजक संस्था गुठी अष्ट्रेलियाका अध्यक्ष शिव श्रेष्ठले नेपालीपत्रलाई बताए । 

 

विहान १० बजे देखि राति ९ बजे सम्म चल्ने कार्यक्रमको मुख्य आकर्षण गायक दिपक बज्राचार्य र उनको ब्याण्ड रिदमको प्रस्तुती हुनेछ । 

 

यो कार्यक्रममा सहभागिहुन गायक बज्राचार्य चार जना ब्याण्ड मेम्बर सहित अस्ट्रेलिया आउदै छन् । उनको पछिल्लो गित मन मगन निकै चर्चामा छ ।

 

पूर्ण पारिवारीक बातावरणमा हुने यो कार्यक्रमको  मुख्य प्रायोजक ओली एण्ड एशोसिएटसले गरेको छ । 

 


थप समाचार

आज राति राति १०ः४५ बजेदेखि बिहान ५ः४५ बजेसम्म मृगशिरा उल्का वर्षा

  • 8 hours ago
आज राति राति १०ः४५ बजेदेखि  बिहान ५ः४५ बजेसम्म मृगशिरा उल्का वर्षा

हेलीको पुच्छेताराका कारण हुने मृगशिरा उल्का वर्षा आज राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखिने भएको छ ।

बस दुर्घटनामा ३२ घाइते

  • 8 hours ago
बस दुर्घटनामा ३२ घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज अपराह्न भएको बस दुर्घटनामा ३२ जना घाइते भएका छन् ।

नेकपा सचिवालय बैठक : आन्तरिक विषयमा छलफल

  • 8 hours ago
नेकपा सचिवालय बैठक : आन्तरिक विषयमा छलफल

दशैँअघि पटक पटक स्थगन हुँदै आएको नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा अहिले प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।



भिडियो

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।